192 परमेश्‍वरका दुवै देहधारणले उहाँको प्रतिनिधित्व गर्न सक्छन्

पद १

जब येशू आउनुभयो, पुरुष हुनुहुन्थ्यो।

जब परमेश्‍वर यस पटक आउनुहुन्छ, स्त्री हुनुहुन्छ।

त्यसैले कामको लागि दुवै प्रजाति बनाउनुभयो,

उहाँमा कुनै लिङ्ग भेद हुँदैन।

कार्य प्रकट गर्न दुई पटक देहमा आउनुभयो।

यस चरणमा देहधारी नहुनुभएको भए,

मानिसले सधैँ विश्‍वास गर्नेथिए कि उहाँ

पुरुष मात्र हुनुहुन्छ, स्त्री हुनुहुन्न।


कोरस

कामको प्रत्येक चरणको आफ्नो व्यावहारिक महत्व हुन्छ।

उहाँ देहधारी हुनुहुँदा, कि पुरुष वा स्त्रीले

उहाँको प्रतिनिधित्व गर्न सक्छन्।


पद २

यहोवाले मानिस बनाउनुभएको बेला,

दुवै पुरुष र स्त्री बनाउनुभयो।

त्यसैले देहधारी हुनुहुँदा, पुरुष र स्त्री

दुवैको रूपमा आउनुहुन्छ।

दुई पटक देहधारी हुने कुरा उहाँले पहिलो पटक

मानिस बनाउनुहुँदाको विचारमा आधारित छ।

उहाँ भ्रष्ट नतुल्याइएका पुरूष र स्त्रीको

रूपमा दुई पटक देहधारी हुनुभएको छ।


कोरस

कामको प्रत्येक चरणको आफ्नो व्यावहारिक महत्व हुन्छ।

उहाँ देहधारी हुनुहुँदा, कि पुरुष वा स्त्रीले

उहाँको प्रतिनिधित्व गर्न सक्छन्।


ब्रिज

विगतमा बुझेनौ, के अहिले

उहाँको काम, देहधारणलाई निन्दा

गरिरहन सक्छौ?

यो अस्पष्ट भएमा जिब्रो सम्हाल,

नत्र तिम्रो मूर्खता प्रकट हुनेछ,

कुरूपता खुलासा हुनेछ।


कोरस

कामको प्रत्येक चरणको आफ्नो व्यावहारिक महत्व हुन्छ।

उहाँ देहधारी हुनुहुँदा, कि पुरुष वा स्त्रीले

उहाँको प्रतिनिधित्व गर्न सक्छन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्” बाट परिमार्जित

अघिल्लो: 191 परमेश्‍वरका दुई देहधारण एउटै स्रोतबाट आउनुभयो

अर्को: 194 के परमेश्‍वरको देहधारण साधारण कुरा हो?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्