817 परमेश्‍वरको एउटै इच्छा

पद १

तिमीहरूले आज जे देख्छौ त्यो यहोवाको महिमा,

येशूको छुटकारा र परमेश्‍वरका हालका सब कार्य हुन्।

उहाँको आत्माका वचन सुनेका,

उहाँको बुद्धि, चमत्कार,

स्वभाव जानेका र व्यवस्थापनको

योजना बताइएका छौ।


कोरस

तिमीहरू आखिरी दिनहरूमा जन्मिए पनि,

विगतका कुरा बुझेका र आजका कुरा

अनुभव गरेका छौ,

जुन उहाँकै हातले पूरा हुन्छ।

उहाँको माग उपयुक्त छ, कारण

धेरै दिनुभएको छ, उहाँमा धेरै देखेका छौ।

सबै युगका सन्तलाई उहाँको गवाही देऊ,

त्यही हो उहाँको हृदयको एउटै इच्छा,

त्यही हो उहाँको हृदयको एउटै इच्छा।


पद २

प्रेमिलो मात्र नभई एक

धर्मी परमेश्‍वर देखेका छौ।

उहाँको चमत्कारपूर्ण काम र

उहाँको क्रोध, प्रताप देखेका छौ।

उहाँले इस्राएलको घरमा आफ्नो

क्रोध खन्याउनुभयो भनी पनि जानेका छौ।

आज, यो तिमीहरू तिर आएको छ।


कोरस

तिमीहरू आखिरी दिनहरूमा जन्मिए पनि,

विगतका कुरा बुझेका र आजका कुरा

अनुभव गरेका छौ,

जुन उहाँकै हातले पूरा हुन्छ।

उहाँको माग उपयुक्त छ, कारण

धेरै दिनुभएको छ, उहाँमा धेरै देखेका छौ।

सबै युगका सन्तलाई उहाँको गवाही देऊ,

त्यही हो उहाँको हृदयको एउटै इच्छा,

त्यही हो उहाँको हृदयको एउटै इच्छा।


पद ३

उहाँका रहस्य यशैया, यूहन्नाले भन्दा बढी जानेका छौ।

उहाँको प्रेमिलो स्वभाव विगतका सबै सन्तले भन्दा बढी जानेका छौ।

उहाँको सत्य, मार्ग र जीवन मात्र नभई,

यूहन्नाले पाएको दर्शन र प्रकाश भन्दा बढी पाएका छौ।


कोरस

तिमीहरू आखिरी दिनहरूमा जन्मिए पनि,

विगतका कुरा बुझेका र आजका कुरा

अनुभव गरेका छौ,

जुन उहाँकै हातले पूरा हुन्छ।

उहाँको माग उपयुक्त छ, कारण

धेरै दिनुभएको छ, उहाँमा धेरै देखेका छौ।

सबै युगका सन्तलाई उहाँको गवाही देऊ,

त्यही हो उहाँको हृदयको एउटै इच्छा,

त्यही हो उहाँको हृदयको एउटै इच्छा।


ब्रिज

अझ बढी रहस्य बुझेका छौ,

उहाँको मुहार देखेका छौ।

उहाँको न्याय र धार्मिकता क्रमशः

अझ बढी पाएका र जानेका छौ।


कोरस

तिमीहरू आखिरी दिनहरूमा जन्मिए पनि,

विगतका कुरा बुझेका र आजका कुरा

अनुभव गरेका छौ,

जुन उहाँकै हातले पूरा हुन्छ।

उहाँको माग उपयुक्त छ, कारण

धेरै दिनुभएको छ, उहाँमा धेरै देखेका छौ।

सबै युगका सन्तलाई उहाँको गवाही देऊ,

त्यही हो उहाँको हृदयको एउटै इच्छा,

त्यही हो उहाँको हृदयको एउटै इच्छा।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “विश्‍वासको बारेमा तँलाई के थाहा छ?” बाट परिमार्जित

अघिल्लो: 816 परमेश्‍वरको गवाही दिनु मानिसको कर्तव्य हो

अर्को: 818 के तिमी परमेश्‍वरको साक्षी दिने व्यक्ति बन्न इच्छुक छौ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्