859 परमेश्‍वरको प्रेम र सार निःस्वार्थ छन्

पद १

परमेश्‍वर सधैँ आफ्नो सर्वोत्तम पक्ष दिनुहुन्छ।

उहाँले सधैँ सबभन्दा सर्वोत्तम कुरा दिनुहुन्छ।

आफ्नो कष्ट उहाँले कहिल्यै देखाउनुहुन्न,

सहनुहुन्छ, चुपचाप पर्खनुहुन्छ।


कोरस

चिसो, सुन्न, असहाय होइन, कमजोरीको छनक छैन,

उहाँको सार र प्रेम सधैँ निःस्वार्थ छन्।

परमेश्‍वर सधैँ आफ्नो सर्वोत्तम पक्ष दिनुहुन्छ।

उहाँले सधैँ सबभन्दा सर्वोत्तम कुरा दिनुहुन्छ।


पद २

मानिसको लागि कष्ट भोग्नुहुन्छ;

चुपचाप सहनुहुन्छ।

चुपचाप, आफ्नो सर्वोत्तम दिनुहुन्छ।

यो उहाँको सार, स्वभाव, पहिचानको अभिव्यक्ति हो:

उहाँ सबथोकको सृष्टिकर्ता हुनुहुन्छ।


कोरस

चिसो, सुन्न, असहाय होइन, कमजोरीको छनक छैन,

उहाँको सार र प्रेम सधैँ निःस्वार्थ छन्।

परमेश्‍वर सधैँ आफ्नो सर्वोत्तम पक्ष दिनुहुन्छ।

उहाँले सधैँ सबभन्दा सर्वोत्तम कुरा दिनुहुन्छ।


कोरस

चिसो, सुन्न, असहाय होइन, कमजोरीको छनक छैन,

उहाँको सार र प्रेम सधैँ निःस्वार्थ छन्।

परमेश्‍वर सधैँ आफ्नो सर्वोत्तम पक्ष दिनुहुन्छ।

उहाँले सधैँ सबभन्दा सर्वोत्तम कुरा दिनुहुन्छ।

चुपचाप, आफ्नो सर्वोत्तम दिनुहुन्छ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १” बाट परिमार्जित

अघिल्लो: 858 मानवजातिप्रति सृष्टिकर्ताको साँचो भावना

अर्को: 860 मानवजातिप्रति परमेश्‍वरको प्रेम साँचो र वास्तविक छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्