871 परमेश्‍वरको नम्रता निकै प्रेमिलो छ

पद १

परमेश्‍वर आफूलाई विनम्र बनाउनुहुन्छ,

भ्रष्ट मानिसमा काम गर्नुहुन्छ।

तिनलाई सिद्ध पार्न उहाँ मानिस बन्नुहुन्छ;

तिनलाई गोठालो, आपूर्ति गर्नुहुन्छ,

भ्रष्टलाई मुक्ति दिन, ठूलो रातो

अजिङ्गरको हृदयमा आउनुहुन्छ,

तिनलाई बदल्ने र नयाँ बनाउने काम गर्नुहुन्छ।

मानिस बन्न विनम्र बन्नुहुन्छ,

त्यसले ल्याउने कठिनाइ सहनुहुन्छ।

यो उहाँको आत्माको ठूलो अपमान हो।


कोरस

परमेश्‍वर, महान् र उच्च; मानिस तुच्छ र नीच।

तैपनि उहाँ बोल्नु, आपूर्ति गर्नु,

तिनमाझ जिउनुहुन्छ।

उहाँ निकै विनम्र, प्रेमिलो हुनुहुन्छ।


पद २

सामान्य जीवन, खाँचो साथ, देहमा जिउनुहुँदा,

विनम्र हुनुभएको पुष्टि हुन्छ।

उहाँका आत्मा, उच्च र महान्,

उहाँको आत्माको काम गर्न,

साधारण मानिस झैँ आउनुहुन्छ।


ब्रिज

तिमीहरू उहाँको कामको, उहाँले

भोग्नुभएका पीडाको लागि अयोग्य छौ।

यो तिमीहरूका गुणस्तर र समझमा देखिन्छ।

तिमीहरू उहाँको कामको, उहाँले

भोग्नुभएका पीडाको लागि अयोग्य छौ।

यो तिमीहरूको मानवत्व र जीवनमा देखिन्छ।


कोरस

परमेश्‍वर, महान् र उच्च; मानिस तुच्छ र नीच।

तैपनि उहाँ बोल्नु, आपूर्ति गर्नु,

तिनमाझ जिउनुहुन्छ।

उहाँ निकै विनम्र, प्रेमिलो हुनुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ” बाट परिमार्जित

अघिल्लो: 869 परमेश्‍वरले मानवलाई मुक्ति दिन ठूलो कष्ट भोग्नुहुन्छ

अर्को: 872 परमेश्‍वरले ठूलो अपमान सहनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्