330 तिमीहरूप्रति परमेश्‍वरका आशाहरू महसुस गरेका छौ?

यस विशाल संसारमा,

को परमेश्‍वरद्वारा जाँचिएको छ?

कसले उहाँका आत्माका वचन सुनेको छ?

धेरै मानिस अन्धकारमा छामछुम र खोजी गर्छन्;

धेरैले विपत्तिमाझ प्रार्थना गर्छन्;

भोका र कठ्याङ्ग्रिएका धेरैले आशा साथ हेर्छन्;

धेरै जना शैतानद्वारा बन्धित छन्;

तैपनि धेरैलाई कता फर्किने थाहा छैन,

आफ्ना खुसी माझ धेरैले उहाँलाई धोका दिन्छन्,

धेरै जना अकृतज्ञ छन्, धेरै जना अकृतज्ञ छन्,

धेरै जना शैतानका छली युक्तिप्रति निष्ठावान् छन्।

तिमीहरूमध्ये अय्यूब को हो? पत्रुस को हो?

अय्यूब को हो? पत्रुस को हो?

परमेश्‍वरले किन बारम्बार अय्यूबलाई र

पत्रुसलाई उल्लेख गर्नुभएको छ?

तिमीहरूप्रति परमेश्‍वरका आशा के छन्

भनी कहिल्यै महसुस गरेका छौ?

यस्ता कुरा मनन गर्न धेरै समय दिनुपर्छ।


यस विशाल संसारमा,

को परमेश्‍वरद्वारा जाँचिएको छ?

कसले उहाँका आत्माका वचन सुनेको छ?

धेरै मानिस अन्धकारमा छामछुम र खोजी गर्छन्;

धेरैले विपत्तिमाझ प्रार्थना गर्छन्;

भोका र कठ्याङ्ग्रिएका धेरैले आशा साथ हेर्छन्;

धेरै जना शैतानद्वारा बन्धित छन्;

तैपनि धेरैलाई कता फर्किने थाहा छैन,

आफ्ना खुसी माझ धेरैले उहाँलाई धोका दिन्छन्,

धेरै जना अकृतज्ञ छन्, धेरै जना अकृतज्ञ छन्,

धेरै जना शैतानका छली युक्तिप्रति निष्ठावान् छन्।

तिमीहरूमध्ये अय्यूब को हो? पत्रुस को हो?

अय्यूब को हो? पत्रुस को हो?

परमेश्‍वरले किन बारम्बार अय्यूबलाई र

पत्रुसलाई उल्लेख गर्नुभएको छ?

तिमीहरूप्रति परमेश्‍वरका आशा के छन्

भनी कहिल्यै महसुस गरेका छौ?

यस्ता कुरा मनन गर्न धेरै समय दिनुपर्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ८” बाट परिमार्जित

अघिल्लो: 329 परमेश्‍वर मानिसको साँचो हृदय चाहनुहुन्छ

अर्को: 333 परमेश्‍वर आशा गर्नुहुन्छ कि मानिस उहाँका वचनप्रति इमान्दार होऊन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्