1007 मानिसको अन्त्यको लागि परमेश्‍वरको प्रबन्ध

पद १

मानिस अरूलाई आचरणद्वारा मापन गर्छन्:

आचरण असल भए धर्मी, खराब भए दुष्ट।

कोही राम्रो भविष्य पाउन असल कार्यहरू र

कोही राम्रो अन्त्य पाउन शिष्ट शब्द प्रयोग गर्छन्।

परमेश्‍वर आचरण हेरी, बोली सुनी परिणाम

निर्धारण गर्नुहुन्छ भनी गलत विश्‍वास राख्छन्।

क्षणिक कृपा पाउन धेरैले असल कार्य,

शिष्ट वचनले उहाँलाई धोका दिन खोज्छन्।


कोरस

उहाँ मानिसलाई सार र “समर्पित

छन्-छैनन्” द्वारा तिनलाई मापन गर्नुहुन्छ।

तिनको आचरण असल वा खराब,

बोली ठीक वा बेठीक भएपनि,

उहाँलाई पालन गर्ने व्यक्ति धर्मी

र नगर्ने व्यक्ति दुष्ट शत्रु हो।

उहाँ मानिसलाई सार र “समर्पित

छन्-छैनन्” द्वारा तिनलाई मापन गर्नुहुन्छ।


पद २

भविष्यमा, विश्राममा बाँच्नेले संकष्ट

सहेका र उहाँको निम्ति गवाही दिएका हुनेछन्।

कर्तव्य पूरा गरेका र जानी-जानी

उहाँमा समर्पित भएका हुनेछन्।

सेवा मात्र गर्न चाहने तर सत्यताको

अभ्यास नगर्नेलाई, रहन दिइनेछैन।

उहाँसँग सबको परिणामको लागि मापदण्ड छन्,

जुन शब्द, आचरण वा केहि

कार्यमा आधारित छैनन्।

आफ्नो दुष्टताको सजायबाट बच्न कोही सक्तैन,

न विनाशको यातनाबाट बच्न दुष्ट कार्यहरू ढाक्न सक्छ।


ब्रिज

दुष्ट अनन्तसम्म बाँच्न, विश्राममा

पस्न सक्तैनन्।

धर्मी; विश्रामका मालिक मात्रै पस्छन्।

मानिस सही बाटोमा आएपछि,

जीवन सामान्य हुनेछन्,

कर्तव्य पूरा गरी वफादार हुनेछन्।

अनाज्ञाकारिता, भ्रष्ट स्वभाव अन्त्य गर्नेछन्।

प्रतिरोध बिना उहाँकै लागि मात्र बाँच्नेछन्।

यो हो उहाँको र मानिसको जीवन।

यो राज्यको, विश्रामको र शान्तिको जीवन हुनेछ।


कोरस

उहाँ मानिसलाई सार र “समर्पित

छन्-छैनन्” द्वारा तिनलाई मापन गर्नुहुन्छ।

तिनको आचरण असल वा खराब,

बोली ठीक वा बेठीक भएपनि,

उहाँलाई पालन गर्ने व्यक्ति धर्मी

र नगर्ने व्यक्ति दुष्ट शत्रु हो।

उहाँ मानिसलाई सार र “समर्पित

छन्-छैनन्” द्वारा तिनलाई मापन गर्नुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्” बाट परिमार्जित

अघिल्लो: 996 मार्गको अन्तिम भाग कसरी राम्रोसँग पछ्याउने

अर्को: 1010 सबै मानिसको परिणामको लागि परमेश्‍वरका प्रबन्धहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्