1026 परमेश्‍वरले हरेक किसिमको मानिसको लागि उपयुक्त प्रबन्धहरू बनाउनुहुन्छ

पद १

सबै मानवजाति परमेश्‍वरको सृष्टि हो।

जुनसुकै जातिका हुन्, उहाँका हुन्।

सब आदम-हव्वाका सन्तान हुन्।

जस्तो भए पनि उहाँका हुन्।

तिनीहरू सब मानवजातिमा पर्ने

र मानवजाति उहाँकै भएकोले,

तिनको गन्तव्य हुनुपर्छ,

तिनलाई प्रबन्ध गर्ने नियम अनुसार।


पूर्व कोरस

दुष्ट काम गर्ने नष्ट हुनेछन्।

धर्मी काम गर्ने बाँच्नेछन्।

हर प्रकारका प्राणीको

लागि त्यो उचित प्रबन्ध हो।


कोरस

उहाँ दुष्टलाई बाँच्न दिनुहुनेछैन।

अन्तसम्म उहाँमा समर्पित हुने र

उहाँलाई पछ्याउनेहरू बाँच्नेछन्।

कारण सब मानिसको व्यवस्थापन गर्नुहुन्छ,

उचित प्रबन्ध गर्नुहुन्छ,

विभिन्न मानिसलाई विभिन्न परिणामहरू।


पद २

मानिसको लागि अन्तिम प्रबन्ध गर्दा,

परिवार, राष्ट्र र सिमाना तोड्नुहुनेछ।

मानव, एउटै पुर्खाबाट आएका हुन्,

र मानवता उहाँको सृष्टि हो।

जब मानिस अन्तिम विश्राममा पुग्छन्,

त्यहाँ कुनै परिवारहरू, राष्ट्रहरू हुनेछैनन्।

र यो सबैभन्दा पवित्र किसिमको

मानवजाति हुनेछ।


कोरस

उहाँ दुष्टलाई बाँच्न दिनुहुनेछैन।

अन्तसम्म उहाँमा समर्पित हुने र

उहाँलाई पछ्याउनेहरू बाँच्नेछन्।

कारण सब मानिसको व्यवस्थापन गर्नुहुन्छ,

उचित प्रबन्ध गर्नुहुन्छ,

विभिन्न मानिसलाई विभिन्न परिणामहरू।


ब्रिज

उहाँको काम सकिए पछि, कोही बाँच्नेछन्, कोही मर्नेछन्।

यो अपरिहार्य छ: नकार्न सकिँदैन।


कोरस

उहाँ दुष्टलाई बाँच्न दिनुहुनेछैन।

अन्तसम्म उहाँमा समर्पित हुने र

उहाँलाई पछ्याउनेहरू बाँच्नेछन्।

कारण सब मानिसको व्यवस्थापन गर्नुहुन्छ,

उचित प्रबन्ध गर्नुहुन्छ,

विभिन्न मानिसलाई विभिन्न परिणामहरू।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्” बाट परिमार्जित

अघिल्लो: 1025 आखिरी दिनहरूमा मानिसलाई परमेश्‍वरको प्रतिज्ञा

अर्को: 1028 विश्राममा जीवन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्