45 परमेश्‍वर स्वर्गमा हुनुहुन्छ र पृथ्वीमा पनि हुनुहुन्छ

पद १

पृथ्वीमा व्यावहारिक परमेश्‍वर

मानिसका हृदयमा वास गर्नुहुन्छ;

स्वर्गमा परमेश्‍वर सारा सृष्टिको मालिक हुनुहुन्छ।

उहाँ पर्वतहरू चढ्नुभएको,

खोलाहरू तर्नुभएको छ,

मानिसमाझ भित्र-बाहिर तैरनुभएको छ।


पूर्व कोरस १

व्यावहारिक परमेश्‍वरको

खुलेर विरोध गर्न आँट को गर्छ?

सर्वशक्तिमानको सार्वभौमिकता

तोडेर जान आँट को गर्छ?

उहाँ स्वर्गमै हुनुहुन्छ भन्न आँट को गर्छ?

निर्विवाद पृथ्वीमै हुनुहुन्छ

भनी दाबी गर्न आँट को गर्छ?


कोरस १

उहाँ बस्नुहुने ठाउँहरू विस्तृत रूपमा

बताउन सक्ने मानिसमाझ कोही छैन।


पद २

के उहाँ स्वर्गमा हुनुहुँदा

स्वयम् अलौकिक परमेश्‍वर र

पृथ्वीमा हुनुहुँदा

स्वयम् व्यावहारिक परमेश्‍वर हुन सक्नुहुन्छ?

उहाँ व्यावहारिक हुनु-नहुनु

सृष्टिको शासक हुनु वा

संसारका पीडा अनुभव गर्नुहुने

तथ्यले निर्धारित गर्दैन।


पूर्व कोरस २

स्वर्ग र पृथ्वीमा पनि,

सृष्टिका असङ्ख्य वस्तु

र मानिसमाझ हुनुहुन्छ,

र मानिसमाझ हुनुहुन्छ।


कोरस २

मानिसले उहाँलाई हर दिन छुन सक्छन्;

यसबाहेक, उहाँलाई हर दिन देख्न सक्छन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १५” बाट परिमार्जित

अघिल्लो: 44 परमेश्‍वरका कार्यहरूले ब्रह्माण्डको विशालता ओगटेको छ

अर्को: 46 सर्वशक्तिमान परमेश्‍वरले मात्र मानवलाई मुक्ति दिन सक्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्