863 देहधारी परमेश्‍वर मानिसमाझ धेरै समय जिउनुभएको छ

पद १

परमेश्‍वर देहधारी हुनुभई मानिसमाझ जिउनुहुँदा,

तिनको विभिन्न जीवनशैली अनुभव गर्नुहुँदा,

उहाँले असल जीवन जिउने, स्वतन्त्र र सुखी

हुने बारे सोच्नुभएन।


पद २

बरु, मानव जीवनको अनुभवद्वारा, उहाँले

भ्रष्टता माझ जिउने कति असहाय छन् देख्नुभयो।

पापमा जिउनेको दयनीय अवस्था देख्नुभयो र

अनुभव गर्नुभयो।


कोरस १

शैतानको यातनाको कारण, तिनले

बाटो हराएको देख्नुभयो।

देख्नुभएको सबथोकले उहाँलाई

उहाँ देहमा जिउनुहुँदा,

लिनुभएको कामको खाँचो, महत्त्व आभास गरायो।


पद ३

यो सब चलिरहँदा, येशूले आफ्नो काम

र आफूलाई सुम्पिएको कुरा झन्-झन् बुझ्नुभयो।

उहाँले लिनुहुने काम पूरा गर्न उहाँ झन्

उत्सुक हुनुभयो।


कोरस २

मानिस उप्रान्त पापमा नजिऊन् भनी तिनका

पाप निम्ति प्रायश्चित गर्नुहुनेथ्यो।

पापबलिको कारण परमेश्‍वरले तिनका

पाप क्षमा गर्नुहुनेथ्यो,

ताकि तिनको मुक्तिको लागि

काम गरिरहन सक्नुहोस्।


ब्रिज

येशू तिनको निम्ति,

आफैलाई पापबलिको रूपमा बलिदान गर्न,

क्रूसमा टाँगिन, इच्छुक हुनुहुन्थ्यो।

दयनीय मानव अवस्था देख्नुहुँदा,

ढिलाइ नै नगरी, आफ्नो मिसन

पूरा गर्न झन् चाहनुभयो।

त्यो यति जरुरी थियो; उहाँले आफ्नो पीडा वा

अपमानबारे सोच्नु नै भएन।

उहाँको हृदयमा एउटै अठोट थियो।


पद ४

आफूलाई अर्पण गर्नुभए र क्रूसमा पापबलिको

रूपमा टाँगिनुभए, परमेश्‍वरको इच्छा पूरा हुनेथ्यो,

तब परमेश्‍वरले मानिसको पापको जीवन बदल्न नयाँ

काम सुरु गर्न सक्नुहुन्थ्यो।


अन्त्य

उहाँको अठोट, संकल्प मानिसलाई

मुक्ति ल्याउने कामसँग सम्बन्धित थियो।

परमेश्‍वरको इच्छा गर्न चाहनुहुन्थ्यो

ताकि कामको अर्को चरण सुरु होस्।

येशूले यही सोचिरहनुभएको थियो।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३” बाट परिमार्जित

अघिल्लो: 862 देहधारी परमेश्‍वर सबैभन्दा मायालु हुनुहुन्छ

अर्को: 864 परमेश्‍वरले भोग्नुहुने ठूलो कष्ट के हो?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्