200 आखिरी दिनहरूमा परमेश्‍वरको देहधारणले उहाँको व्यवस्थापन समाप्त गर्छ

पद १

मानिससँग राम्ररी संलग्‍न हुन, उसमाथि विजय पाउन

परमेश्‍वर देहमा काम गर्नुहुन्छ र बोल्नुहुन्छ।

जब उहाँ पहिलोचोटि देहधारी हुनुभयो,

मानिसलाई पापबाट छुट्कारा र क्षमा दिनुभयो।

अब उहाँको काम भनेको मानवमाथिको विजय र प्राप्ती हो।


कोरस

जब परमेश्‍वर अन्तिमपटक देहधारण गर्नुहुन्छ,

तब उहाँले आखिरी दिनको काम सकाउनुहुनेछ

र प्रकार अनुसार मानिसलाई, वर्गीकरण गर्नुहुनेछ।

उहाँले आफ्नो व्यवस्थापन र देहका सबै काम समाप्त गर्नुहुनेछ।

जब उहाँको काम पृथ्वीमा सकिन्छ, तब उहाँ विजयी हुनुहुनेछ।


पद २

देहधारी परमेश्‍वरले मानवमाथि पूर्ण विजय र प्राप्ति गर्नु भनेको

उहाँको व्यवस्थापनको अन्त्य हुनु होइन र?

जब उहाँको देहको काम सकिन्छ र विजयी हुनुहुन्छ,

मानिसलाई कहिल्यै भ्रष्ट पार्न नसक्ने गरी शैतान हार्छ।

यही हो देहको काम, उहाँ आफैले गर्नुभएको।


कोरस

जब परमेश्‍वर अन्तिमपटक देहधारण गर्नुहुन्छ,

तब उहाँले आखिरी दिनको काम सकाउनुहुनेछ

र प्रकार अनुसार मानिसलाई, वर्गीकरण गर्नुहुनेछ।

उहाँले आफ्नो व्यवस्थापन र देहका सबै काम समाप्त गर्नुहुनेछ।

जब उहाँको काम पृथ्वीमा सकिन्छ, तब उहाँ विजयी हुनुहुनेछ।

जब परमेश्‍वर अन्तिमपटक देहधारण गर्नुहुन्छ,

तब उहाँले आखिरी दिनको काम सकाउनुहुनेछ

र प्रकार अनुसार मानिसलाई, वर्गीकरण गर्नुहुनेछ।

उहाँले आफ्नो व्यवस्थापन र देहका सबै काम समाप्त गर्नुहुनेछ।

जब उहाँको काम पृथ्वीमा सकिन्छ,

तब उहाँ विजयी, विजयी हुनुहुनेछ, विजयी।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट परिमार्जित

अघिल्लो: 199 देहधारणको अर्थलाई आखिरी दिनहरूमा देहधारणले पूरा गर्छ

अर्को: 201 देहमा परमेश्‍वर जीवनको जीवित फोहरा हुनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्