972 परमेश्‍वरले मानिसको जीवनलाई निरन्तर मार्गदर्शन गर्नुहुन्छ

पद १

चाहे आशिष्, व्यवस्था वा जीवनका नियम दिँदा होस्,

परमेश्‍वरले सबथोक मानिसलाई सामान्य जीवन

जिउन अगुवाइ गर्न गर्नुहुन्छ।

नियम र व्यवस्था पालन गर्ने तुल्याउनुभयो,

शैतानको आराधना नगरोस्, त्यसले हानि नगरोस् भनी उहाँ चाहनुहुन्छ।

सुरूमा यही गरिएको थियो।


पूर्व कोरस १

योजना उहाँका लागि नभई मानिसको लागि हो।

उहाँ सब तिनलाई बहकिनबाट जोगाउन गर्नुहुन्छ।


कोरस

मानिस सृष्टि गर्नुभयो, तिनको जीवन अगुवाइ गर्नुहुन्छ,

सधैँ रेखदेख, आपूर्ति र साथ दिन,

आफ्ना वचन, सत्यता, जीवन प्रयोग गर्नुहुन्छ।

हो, मानिसको सृष्टि गर्नुभयो, तिनको जीवन अगुवाइ गर्नुहुन्छ।


पद २

जब सत्यता बुझ्दैनौ, तिमीलाई ज्योति दिनुहुन्छ,

सत्यतासँग के मेल खाँदैन र

के गर्नुपर्छ भनी भन्नुहुन्छ।

जब तिमीलाई साथ दिनुहुन्छ, उहाँको न्यानोपन,

प्रेमिलो स्वभाव, साथ महसुस गर्छौ।

जब विद्रोहीपन न्याय गर्नुहुन्छ, वचनद्वारा तिमीलाई निन्दा गर्नुहुन्छ,


पूर्व कोरस २

मानिस र नाना थोकद्वारा ताडना दिनुहुन्छ।

भद्र, प्रेमिलो र मापन गरिएको तरिकामा काम गर्नुहुन्छ,

केही सहन गाह्रो बनाउनुहुन्न।


कोरस

मानिस सृष्टि गर्नुभयो, तिनको जीवन अगुवाइ गर्नुहुन्छ,

सधैँ रेखदेख, आपूर्ति र साथ दिन,

आफ्ना वचन, सत्यता, जीवन प्रयोग गर्नुहुन्छ।

हो, मानिसको सृष्टि गर्नुभयो, तिनको जीवन अगुवाइ गर्नुहुन्छ।


ब्रिज

तिनलाई कसरी प्रेम, कदर गर्नुहुन्छः

व्याख्या गर्न सजिलो छैन।

त्यो तिनको घमण्डले नभई उहाँद्वारा अभ्यासमा ल्याइन्छ।

तिनलाई दिनुहुने सबथोक, तिनमा काम गर्ने तरिका,

उहाँको पवित्रताबाट आउँछ।


पद ३

उहाँले मानिसलाई भन्नुहुने,

प्रोत्साहन, परामर्श दिनुहुने,

सब एउटै सारबाट आउँछः उहाँको पवित्रता।


कोरस

मानिस सृष्टि गर्नुभयो, तिनको जीवन अगुवाइ गर्नुहुन्छ,

सधैँ रेखदेख, आपूर्ति र साथ दिन,

आफ्ना वचन, सत्यता, जीवन प्रयोग गर्नुहुन्छ।

हो, मानिसको सृष्टि गर्नुभयो, तिनको जीवन अगुवाइ गर्नुहुन्छ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय ४” बाट परिमार्जित

अघिल्लो: 971 मानिस परमेश्‍वरको सुरक्षा मुनि हुर्कन्छ

अर्को: 973 परमेश्‍वरले भन्नुहुने र गर्नुहुने सबै सत्य हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्