1013 परमेश्‍वर दुष्टहरूलाई मुक्ति दिनुहुन्न

पद १

ठूलो रातो अजिङ्गरको देशमा,

परमेश्‍वरले मानिसले बुझ्न नसक्ने

कामको चरण गर्नुभएको छ,

जसले तिनलाई हावामा बगाइरहेछ।

यसपछि हावाको बहावसँगै

चुपचाप बगेर धेरै जान्छन्।

उहाँले खाली गर्न लाग्नुभएको “खलो” हो यो;

उहाँको तृष्णा, योजना यही हो।


पूर्व कोरस १

कारण उहाँ काममा हुँदा धेरै दुष्ट पसेका छन्,

तर ती सबलाई धपाउन हतारमा हुनुहुन्न।

बरु, ठिक समयमा तिनलाई तितरबितर पार्नुहुनेछ।

अनि मात्र उहाँ जीवनको मुहान हुनुहुनेछ,

उहाँलाई साँच्चै प्रेम गर्नेहरूलाई अञ्‍जीरको फल,

लिलीको बास्ना पाउने तुल्याउनुहुनेछ।


कोरस

तिमीले जान्नुपर्छ कि उहाँ शुद्ध,

खारिएको सुन प्राप्त गर्नुहुन्छ, बालुवा होइन।

त्यसैले, दुष्टलाई उहाँको

घरमा कसरी बस्न दिन सकिन्छ?


पद २

शैतान बस्ने ठाउँ, धुलोको भूमि हो,

जहाँ विशुद्ध सुन बाँकी नै छैन।

यो परिस्थिति सामना गर्दा,

उहाँ कामको यस्तो चरण गर्नुहुन्छ।

फ्याउराहरूलाई आफ्नो स्वर्गमा परजीवी

हुन कसरी दिन सक्नुहुन्छ?

यी कुरा पाखा लगाउन उहाँ

हर सम्भव तरिका प्रयोग गर्नुहुन्छ।


पूर्व कोरस २

उहाँको इच्छा प्रकट गरिनु अघि,

कार्य कोही जान्दैनन्।

उहाँ दुष्टलाई धपाउन मौका छोप्नुहुन्छ,

र ती उहाँलाई छोडी जान बाध्य हुन्छन्।

परमेश्‍वरले दुष्टहरूलाई यसो गर्नुहुन्छ

भनी थाहा होस्।


कोरस

तिमीले जान्नुपर्छ कि उहाँ शुद्ध,

खारिएको सुन प्राप्त गर्नुहुन्छ, बालुवा होइन।

त्यसैले, दुष्टलाई उहाँको

घरमा कसरी बस्न दिन सकिन्छ?


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी” बाट परिमार्जित

अघिल्लो: 1011 परमेश्‍वरले मानिसको सार अनुसार तिनीहरूको अन्त्य निधो गर्नुहुन्छ

अर्को: 1015 परमेश्‍वरले मानिसलाई दिनुभएको सबैभन्दा ठूलो आशिष

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्