32 परमेश्‍वर न्यायका साथ अवतरण गर्नुहुन्छ

ठूलो रातो अजिङ्गरको देशमा परमेश्‍वर ओर्लिरहदा,

उहाँ ब्रह्माण्डतर्फ फर्कनुहुन्छ, जुन कम्पित हुन थाल्छ।

उहाँको न्यायको सामना नगर्ने वा प्रकोपबाट,

बच्न सक्ने त्यस्तो कुनै ठाउँ छ?

विपत्तिका बीउहरू उहाँले जताततै छर्नुहुन्छ,

तर त्यसबाट उहाँले मुक्ति दिएर प्रेम देखाउनुहुन्छ।

धेरै मानिसले उहाँलाई चिनुन्, देखुन्

आदर गरुन् भन्ने चाहनुहुन्छ।

तिनीले उहाँलाई नदेखेको धेरै भयो,

तर अहिले उहाँ वास्तविक हुनुहुन्छ।


ठूलो रातो अजिङ्गरको देशमा परमेश्‍वर ओर्लिरहदा,

उहाँ ब्रह्माण्डतर्फ फर्कनुहुन्छ, जुन कम्पित हुन थाल्छ।

उहाँको न्यायको सामना नगर्ने वा प्रकोपबाट,

बच्न सक्ने त्यस्तो कुनै ठाउँ छ?

विपत्तिका बीउहरू उहाँले जताततै छर्नुहुन्छ,

तर त्यसबाट उहाँले मुक्ति दिएर प्रेम देखाउनुहुन्छ।

धेरै मानिसले उहाँलाई चिनुन्, देखुन्

आदर गरुन् भन्ने चाहनुहुन्छ।

तिनीले उहाँलाई नदेखेको धेरै भयो

तर अहिले उहाँ वास्तविक हुनुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १०” बाट परिमार्जित

अघिल्लो: 30 सबै रहस्य खुलासा गरिएका छन्

अर्को: 36 परमेश्‍वरले ब्रह्माण्डभरि नयाँ काम गर्नुभएको छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्