891 आफूले मुक्ति दिनेहरूलाई परमेश्‍वरले सबैभन्दा बढी वास्ता गर्नुहुन्छ

पद १

आजको युगमा, परमेश्‍वर योजना पूरा गर्न,

मुक्ति दिन चाहनुभएकालाई

मुक्ति दिन आतुर हुनुहुन्छ।

नपछ्याउनेले कसरी विरोध

र मानिसले कसरी उहाँको निन्दा गर्छन्,

उहाँ वास्ता गर्नुहुन्न।


कोरस

उहाँलाई पछ्याउने, उहाँका मुक्तिका पात्रलाई

पूर्ण पार्नुभएको छ-छैन,

उहाँको सन्तुष्टि हासिल गरे-गरेनन् भनी

मात्रै वास्ता गर्नुहुन्छ।


पद २

उहाँलाई पछ्याउने बाहेकका मानिसहरूलाई,

क्रोध व्यक्त गरी दण्ड दिनुहुनेछ,

जबकि त्यही समयमा,

पछ्याउनेहरू, उहाँले मुक्ति दिन

लाग्नुभएकाहरूलाई सुरक्षा दिनुहुन्छ।


कोरस

उहाँलाई पछ्याउने, उहाँका मुक्तिका पात्रलाई

पूर्ण पार्नुभएको छ-छैन,

उहाँको सन्तुष्टि हासिल गरे-गरेनन् भनी

मात्रै वास्ता गर्नुहुन्छ।


पद ३

परमेश्‍वरको स्वभाव एकातिर,

उहाँले पूर्ण पार्नुहुनेलाई नितान्त सहनुहुन्छ,

र सक्नुभएसम्म तिनको लागि पर्खनुहुन्छ।

र यस विपरीत, अर्कोतर्फ,

नपछ्याउने, उहाँको विरोध गर्ने

शैतान-जस्ता मानिसलाई

कडा घृणा र इन्कार गर्नुहुन्छ।


कोरस

उहाँलाई पछ्याउने, उहाँका मुक्तिका पात्रलाई

पूर्ण पार्नुभएको छ-छैन,

उहाँको सन्तुष्टि हासिल गरे-गरेनन् भनी

मात्रै वास्ता गर्नुहुन्छ।


अन्त्य

शैतान-जस्ताले आराधना

गरुन्-नगरुन्, वास्ता गर्नुहुन्न,

धैर्य गर्नुहुन्छ तर तिनलाई घृणा गर्नुहुन्छ।

यी शैतान-जस्ताका अन्त्य निर्धारण गर्दै,

आफ्नो पाइलाका आगमन पर्खनुहुन्छ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १” बाट परिमार्जित

अघिल्लो: 887 परमेश्‍वर चुपचाप सबैको लागि आपूर्ति गर्नुहुन्छ

अर्को: 892 परमेश्‍वरद्वारा मुक्ति पाउँनेहरू, उहाँको हृदयमा अग्रस्थानमा रहन्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्