272 परमेश्वरले संसारमा मानवजातिको अन्त्य ल्याउनुहुन्छ
पद १
आखिरी दिनहरूमा परमेश्वरको न्याय निश्चित व्यक्तिलाई नभई
मानवलाई उहाँको स्वभाव देखाउन हो।
तर समयको अभाव, व्यस्त काम जस्ता धेरै कारणले,
उहाँको स्वभावद्वारा उसले उहाँलाई जानेको छैन।
पूर्व कोरस
उहाँ आफ्नो नयाँ योजना र अन्तिम काममा जानुहुन्छ।
उहाँलाई देख्ने सबै उहाँको अस्तित्वको
कारण छाती पिटी रुनेछन्।
कोरस
उहाँले संसारमा मानवको अन्त्य ल्याउनुहुन्छ;
उहाँको स्वभाव सबै सामु उजागर छ,
ता कि सबैले आँखाबाट आनन्द
लिउन् र उहाँको पृथ्वीमा आगमन देखुन्।
उहाँको योजना, मानव सृष्टिदेखि एउटै अभिव्यक्ति यहि हो।
पद २
उहाँको हरेक चाल हेर्न उहाँलाई तिमीहरू
पूर्ण ध्यान देऊ भन्ने उहाँ चाहनुहुन्छ।
किनकि उहाँको डण्डा फेरी मानवमाथि
र उहाँको विरोधी माथि बज्रन्छ,
विरोधी माथि बज्रन्छ।
पूर्व कोरस
उहाँ आफ्नो नयाँ योजना र अन्तिम काममा जानुहुन्छ।
उहाँलाई देख्ने सबै उहाँको अस्तित्वको
कारण छाती पिटी रुनेछन्।
कोरस
उहाँले संसारमा मानवको अन्त्य ल्याउनुहुन्छ;
उहाँको स्वभाव सबै सामु उजागर छ,
ता की सबैले आँखाबाट आनन्द
लिउन् र उहाँको पृथ्वीमा आगमन देखुन्।
उहाँको योजना, मानव सृष्टिदेखि,
उहाँको योजना, मानव सृष्टिदेखि एउटै अभिव्यक्ति यहि हो।
अन्त्य
आखिरी दिनहरूमा परमेश्वरको न्याय निश्चित व्यक्तिलाई नभई
मानवलाई उहाँको स्वभाव देखाउन हो, उहाँको स्वभाव देखाउन हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्” बाट परिमार्जित