Nepali Christian Testimony Video 2022 | बिरामी पर्दा आत्मसमीक्षा

12 अक्टोबर 2022

उनले घर र जागिर छोडेर एक दशकभन्दा धेरै समयदेखि सुसमाचार सुनाइरहेकी र आफ्नो कर्तव्य निर्वाह गरिरहेकी छिन्। त्यसैले, उनी आफूले गरेका त्याग र कडा परिश्रमका लागि परमेश्‍वरले स्वीकृति र आशिष्‌ दिनुहुन्छ भन्‍ने विश्‍वास गर्छिन्। उनलाई अचानक गम्भीर रोग लाग्दा उनी स्तब्ध हुन्छिन्। यो परीक्षा आइपर्दा उनी निराश हुन्छिन् र गलत बुझाइ र गुनासोले भरिन्छिन्। तर सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूमार्फत उनले आत्मसमीक्षा गर्न थाल्छिन् र त्यसपछि यत्तिका वर्षसम्म आफूले योगदान गरेका सबै कुरा कलङ्कित र व्यक्तिगत अभिप्रायले प्रेरित भएको र परमेश्‍वरको इच्छाअनुसार नभएको थाहा पाउँछिन्। उनले आत्मसमीक्षा गरेर के सिक्छिन्? उनले यस अनुभवबाट के प्राप्त गर्छिन्? यसको जवाफ पाउन “बिरामी पर्दा आत्मसमीक्षा” हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्