Nepali Christian Movie | राज्यको सुसमाचार हाम्रो गाउँ पुग्यो | Testimonies of Christians Welcoming the Lord's Return

10 नोभेम्बर 2024

यिलिन प्रभुमा साँचो विश्वास गर्छिन् र उहाँको पुनरागमनको तृष्णा राख्छिन्। संयोगवश, उनले अनलाइनमा सर्वशक्तिमान परमेश्वरको मण्डलीले प्रभु फर्कनुभएको छ भनी गवाही दिइरहेको देख्छिन्। उनले सर्वशक्तिमान परमेश्वरका वचनमा ज्योति पाउँछिन्, त्यसैले गाउँका धेरै विश्वासीलाई साँचो मार्गको अनुसन्धानमा जुटाउँछिन्। उनले पाष्टरहरूले धार्मिक धारणा फैलाउन, तिनीहरूलाई साँचो मार्गको अनुसन्धान गर्नबाट बाधा व्यवधान गर्न थाल्नेछन् भन्ने अपेक्षा गरेकी हुन्नन्। तर यिलिन र अरूले हार नमानी खोजी र अनुसन्धानलाई जारी राख्छन्। पाष्टरहरूले सतावटलाई तीव्र पार्न थाल्छन्, उनीहरूलाई बाधा दिन र सताउन गाउँका सबैलाई उक्साउँछन्। यिलिन र अरूलाई सर्वशक्तिमान परमेश्वरमाथि विश्वास गर्नबाट अवरोध गर्न घृणित उपाय पनि अपनाउँछन्। यस्तो सतावटमा पर्दा यिलिन र अरूले के विकल्प रोज्छन्? कृपया यो फिल्म हेर्नुहोस् : राज्यको सुसमाचार हाम्रो गाउँ पुग्यो।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्