Nepali Christian Short Film | क्यान्सरको परीक्षा | A Christian's Reflection When Facing Cancer

4 जनवरी 2025

झाओ शिनमिङ्गले परमेश्‍वर भेट्टाएपछि कडा मेहनतका साथ काम गरिन्, धेरै त्याग गरिन् र आफूलाई समर्पित गरिन्, कम्मर र गोडाको गम्भीर दुखाइ हुँदा पनि आफ्ना कर्तव्यमा दृढ रहिन्। उनले, परमेश्‍वरप्रतिको बफादारीले उनका निम्ति पक्कै पनि उहाँको अनुमोदन प्राप्त गर्नेछ भन्ने सोचेकी मात्र के थिइन्, अस्पताल जाँदा उनले अनपेक्षित रूपमा आफूलाई स्तन क्यान्सर भएको थाहा पाइन्। उनलाई यो कुरा स्विकार्न निकै गाह्रो भयो। जब उनले आफू मरेमा आफूले मुक्ति र स्वर्गको राज्यमा प्रवेश पाउनेछैन भन्ने सोचिन्, तब उनले परमेश्‍वरलाई गलत बुझ्न र यसो भन्दै गुनासो गर्न थालिन्, "के परमेश्‍वरले मेरा त्यत्तिका वर्षको अर्पण र त्याग बिर्सनुभयो?" झाओ शिनमिङ्गले आफ्नो यो क्यान्सरलाई कसरी अनुभव गर्नुपर्छ? कृपया यो लघु-चलचित्र, "क्यान्सरको परीक्षा" हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्