Nepali Gospel Movie | स्वर्गको राज्यको बाटो खतरनाक छ | Find the Path to the Heavenly Kingdom

19 नोभेम्बर 2024

इसाई झोंग शीन मुख्य भूमि चीनको एउटा घर-मण्डलीको प्रचारक हुन्। उनी आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई साँचो मार्ग अनुसन्धान गर्न अगुवाइ गर्छन् र सर्वशक्तिमान् परमेश्वर नै प्रभु येशूका पुनरागमन हुनुहुन्छ भनी निर्धारण गर्छन्। तर, कतिपय मानिसहरू सिसिपि सरकार र धार्मिक समुदायले सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई गर्ने उन्मत्त प्रतिरोध र निन्दाले गर्दा अन्योलमा छन्। सर्वशक्तिमान् परमेश्वरका वचन पढेर, अनि सर्वशक्तिमान् परमेश्वरको मण्डलीका साक्षीहरूको सङ्गति सुनेर, तिनीहरूले मानिसले परमेश्वरलाई गर्ने अवज्ञाको मूल कारण बुझ्छन्, स्वर्गको राज्यको बाटो किन कठिनाइले भरिएको छ भनेर स्पष्टसँग देख्छन्, र सिसिपिको शैतानी शासन र धार्मिक संसारका अगुवाहरूको सत्यतालाई घृणा गर्ने, परमेश्वरको विरोध गर्ने सारबारे समझ विकास गर्छन्। अन्तिममा, झोंग शीन जस्ता मानिसहरूले सर्वशक्तिमान् परमेश्वरको राज्य सुसमाचारलाई दृढतापूर्वक स्वीकार गरेका छन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्