Christian Movie Trailer | युवा अवस्थालाई बिदाइ

12 जुन 2025

कलेज अनगिन्ती विद्यार्थीहरूको हृदयमा भएको ज्ञानको महल हो। तर, कलेज क्याम्पसमा प्रवेश गरेपछि, यांग शिनचेनले आफूलाई चिसो उदासीनताको वातावरणमा पाउँछिन्, जहाँ उनका सहपाठीहरू, केवल ख्याति र प्राप्तिका पछ्याइमा, एकअर्कासँग निरन्तर षड्यन्त्र र प्रतिस्पर्धा गर्छन्। कलेजमा परमेश्वरमा विश्वास गर्दा रिपोर्ट, पक्राउ, वा निष्कासित समेत भइन सकिन्छ। यो अँध्यारो र पतित विश्वविद्यालय जीवनले उनलाई गहन रूपमा निराश तुल्याउँछ। उनी ती सुन्दर समयको तृष्णा गर्न थाल्छिन् जब उनी परमेश्वरका वचनहरू पढ्न दाजुभाइ-दिदीबहिनीहरूसँग भेला हुन्थिन्, र जीवनमा अर्थपूर्ण मार्ग पछ्याउने झन् बढी तृष्णा गर्छिन्। तर सही जीवन मार्ग चुन्नु कहिल्यै सहज हुँदैन। उनले पढाइ छोड्ने विचार गर्दा, उनकी आमा र नातागोताले दृढ रूपमा उनको विरोध गर्छन्, उनलाई अत्यन्तै दबाब दिन्छन्। अत्त्याउने कठिनाइहरूमाझ, उनले के निर्णय लिन्छिन्? जीवनको दोबाटोमा उभिँदा, कसले उनलाई अघि बढ्ने मार्ग औँल्याईदिनेछ? युवाअवस्थालाई बिदाइ नामक कथानक चलचित्रको प्रदर्शनका लागि तपाईँ उत्कट हुनुहुनेछ भन्ने आशा गर्छौँ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्