Nepali Christian Testimony Video | म साँचो ख्रीष्ट र झूटा ख्रीष्टहरू बीचको भिन्नता छुट्याउन सक्छु

11 डिसेम्बर 2022

मुख्य पात्र भक्त जवान इसाई हुन्। उनले सधैँ प्रभुको आगमनलाई स्वागत गर्ने आशा गर्छिन्। तर उनकी आमाले प्रभु येशू सर्वशक्तिमान् परमेश्‍वरको रूपमा आइसक्नुभएको छ भनेर गवाही दिँदा, उनको मनमा द्वन्द्व चल्छ। उनका पाष्टरले जहिले पनि आखिरी दिनहरूमा झूटा ख्रीष्टहरू देखा पर्नेछन् भनेर भन्छन्, त्यसैले, यस कुराबारे जाँच गऱ्यो भने बहकिन्छ कि भनेर उनी डराउँछिन्। तर यदि उनले यो कुरा जाँच्दिनन् र सर्वशक्तिमान् परमेश्‍वर नै वास्तवमा फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भने, के उनले प्रभुको आगमनलाई स्वागत गर्ने मौका गुमाउनेछैनन् र? यो द्वन्द्व मार्फत, उनले साँचो मार्गबारे अनुसन्धान गर्ने कुञ्‍जी भनेको परमेश्‍वरको आवाज सुन्नु हो र यदि उनले आफूलाई सधैँ जोगाइराख्छिन् भने, प्रभुलाई स्वागत गर्न सकिँदैन भनेर बुझ्छिन्। उनले यसबारे खोजी र अनुसन्धान गर्ने निर्णय गर्छिन्। उनले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढ्छिन् र अन्त्यमा परमेश्‍वरको आवाज चिन्छिन् र त्यसैले उनले प्रभुको आगमनलाई स्वागत गर्छिन्। कसरी हामी झूटा ख्रीष्टहरूदेखि होशियार रहँदै प्रभुको पुनरागमनको स्वागत गर्न सक्छौं? यसको जवाफ यस भिडियोमा पाइन्छ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्