Christian Dance | सियोनमा परमेश्‍वरको फिर्तीको प्रशंसा गर | Praise Song

7 जुन 2024

सर्वशक्तिमान् परमेश्‍वर कति महिमित हुनुहुन्छ!

उहाँ देहधारी हुनुभयो र पूर्वमा देखा पर्नुभएको छ।

उहाँले सत्यता व्यक्त गर्नुहुन्छ र मानवजातिलाई न्याय गर्नुहुन्छ,

अनि उहाँले अनन्त जीवनको मार्ग ल्याउनुहुन्छ।

परमेश्‍वरको वचन चट्याङ झैँ, पश्चिमसम्मै चम्किन्छ, पश्चिमसम्मै चम्किन्छ।

अन्धकारमा, मानिसहरूले आशा देख्छन्,

किनकि मानिसको पुत्र पृथ्वीमा आउनुभएको छ।

सर्वशक्तिमान् परमेश्‍वर कति महिमित हुनुहुन्छ!

उहाँ धार्मिकता, प्रताप र न्यायले भरिपूर्ण हुनुहुन्छ।

परमेश्‍वरको वचनमा अख्तियार र शक्ति छ,

त्यसले उहाँका मानिसहरूलाई शुद्ध गर्छ र मुक्ति दिन्छ।

परमेश्‍वरले आफ्नो वचनले शैतानलाई पराजित गर्नुहुन्छ

र मानिसहरूको एउटा समूहलाई विजेता बनाउनुभएको छ।

हामी परमेश्‍वरको आराधना गर्न घुँडा टेक्छौँ र सियोनमा परमेश्‍वरको फिर्तीको प्रशंसा गर्छौँ,

सियोनमा परमेश्‍वरको फिर्तीको प्रशंसा गर्छौँ।

सर्वशक्तिमान् परमेश्‍वर कति महिमित हुनुहुन्छ!

उहाँको वचनले पृथ्वीमा शासन गर्छ।

ठूला विपत्तिहरूले दुष्ट मानवजातिलाई नष्ट गर्छ

र परमेश्‍वरको वचनले सबथोक सम्पन्न गर्छ।

सर्वशक्तिमान् परमेश्‍वरले उहाँको राज्य प्राप्त गर्नुभएको छ र उहाँ पृथ्वीमा आउनुभएको छ,

अनि उहाँको महान् काम पूर्ण रूपमा समाप्त भएको छ।

सारा संसार रमाउँछ, सबै जातिहरूले उहाँको प्रशंसा गर्छन्;

प्रशंसामा उठेका आवाजहरू ब्रह्माण्डभरि गुञ्जिन्छन्।

परमेश्‍वरले सबै महिमा प्राप्त गर्नुभएकोमा उहाँको प्रशंसा गर,

प्रशंसामा आवाजहरू सदा-सर्वदा उठ्छन्।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्