Christian Dance | महिमा पाउनका लागि परमेश्‍वरको प्रशंसा गर | Praise Song

6 नोभेम्बर 2024

सर्वशक्तिमान् परमेश्‍वर, महिमित र सम्माननीय,

देहधारी भएर मानिसमाझ आउनुभएको छ।

परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ र हामीलाई पखाल्नुहुन्छ।

हामी सत्यता बुझेर परिवर्तित हुन्छौँ।

परमेश्‍वरको वचनको न्यायले उहाँको सर्वशक्तिमान्‌ता प्रदर्शन गर्छ।

हामीले परमेश्‍वरको धार्मिकता देखेका छौँ।

हामी परमेश्‍वरको वचनद्वारा पखालिएका छौँ र सत्यता र जीवन पाउँछौँ।

हामी साँच्चै आशिषित छौँ र आफ्ना गीत र नृत्य अर्पण गर्छौँ।

हामी परमेश्‍वरलाई उहाँको मुक्तिको अनुग्रहका लागि धन्यवाद दिन्छौँ।

परमेश्‍वरको धार्मिकता र पवित्रता अनन्त प्रशंसाको योग्य छ।

हामी आफ्नो बफादारी अर्पण गर्छौँ र परमेश्‍वरको जोरदार गवाही दिन्छौँ।

परमेश्‍वरको धर्मी क्रोध बर्सिएको छ,

र उहाँको प्रतिरोध गर्नेहरू दण्डित हुनेछन्।

सत्यतालाई स्विकार्ने र परमेश्‍वरमा समर्पित हुने सबैलाई

परमेश्‍वरले मुक्ति दिनुहुनेछ।

परमेश्‍वरका मानिसहरूले परमेश्‍वरको घोषणा गरिरहेका र गवाही दिइरहेका छन्;

सुसमाचार संसारभर फैलिन्छ।

परमेश्‍वरले शैतानलाई पराजित गर्नुभएको छ र महिमा प्राप्त गर्नुभएको छ,

र ख्रीष्टको राज्य पृथ्वीमा देखा परेको छ।

सृजित मानवजाति आफ्नो मौलिक रूपमा फर्किएको छ,

र सम्पूर्ण मानवजाति परमेश्‍वरको उपस्थितिको ज्योतिमा जिउन थालेको छ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्