Nepali Christian Song | चीनमा भएको परमेश्वरको विजयको कामको अर्थ | with lyrics
22 अक्टोबर 2021
शुरुवात
सुरुमा यहोवाले संसार बनाउनुभयो।
नयाँ युगको बिहानी पवित्र इस्राएलमा भयो
तर कामको अन्तिम चरणले युगको अन्त्य
गर्छ, सबैभन्दा अशुद्ध देशमा।
पद १
जब यस अँध्यारो ठाउँका मानिस माथि विजय गरिन्छ
र साँचो परमेश्वरलाई उनीहरू स्वीकार गर्छन्,
जब सबै विश्वस्त हुन्छन्,
उहाँले ब्रह्माण्डलाई विजय गर्न यसको प्रयोग गर्नुहुनेछ।
यो चरणको काम प्रतीकात्मक छ:
यो युगको काम समाप्त भएपछि
६ हजार वर्षको व्यवस्थापन काम
पूर्ण रुपमा समाप्त हुनेछ।
कोरस
अन्धकार ठाउँका सबैमाथि विजयी भइसकेपछि
अरु ठाउँमा पनि यस्तै हुनेछ।
त्यसैले चीनको विजयको कामको मात्र
प्रतीकात्मक अर्थ छ।
पद २
चीन अन्धकारका सबै शक्तिको मूर्त रूप हो।
त्यहाँका मानिस शैतान, देह र रगत सबैका प्रतिनिधि हुन्
ठूलो रातो अजिङ्गरद्वारा सबैभन्दा भ्रष्टित
उहाँको अति विरोध गर्ने अशुद्ध मानिस।
उनीहरू भ्रष्टताका नमुना हुन्
त्यसैले चीनका मानिसलाई उदाहरण बनाइएको छ।
विजय गरिँदा, तिनीहरू नमुना बन्नेछन्
र अरुका लागि उदाहरण हुनेछन्।
कोरस
अन्धकार ठाउँका सबैमाथि विजयी भइसकेपछि
अरु ठाउँमा पनि यस्तै हुनेछ।
त्यसैले चीनको विजयको कामको मात्र
प्रतीकात्मक अर्थ छ।
पद ३
किन सधैँ उहाँ व्यवस्थापनको योजनाको
तिमी सहायक मात्रै हौ भन्नुहुन्छ?
चिनियाँहरूमै भ्रष्टता
अधार्मिकता र विद्रोह पूर्ण प्रकट हुन्छ।
तिनीहरू कम क्षमताका छन्।
उनीहरूको जीवन र सोच पछौटे छ।
उनीहरूको बानी, सामाजिक वातावरण,
परिवार र दर्जा गरीब छ।
ब्रिज
यहाँको काम प्रतीकात्मक छ।
एकपटक यो पूर्ण भएपछि
उहाँको आगामी काम निकै सजिलो हुनेछ।
यो चरणको काम सकिएपछि
उहाँको ब्रह्माण्डमा विजयको काम
पूर्ण रुपले समाप्त हुनेछ।
कोरस
अन्धकार ठाउँका सबैमाथि विजयी भइसकेपछि
अरु ठाउँमा पनि यस्तै हुनेछ।
त्यसैले चीनको विजयको कामको मात्र
प्रतीकात्मक अर्थ छ।
त्यसैले चीनको विजयको कामको मात्र
प्रतीकात्मक अर्थ छ।
— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू