Short Nepali Christian Movie | नोआका दिनहरू आएका छन् | How to Gain God's Salvation in Disasters

30 जुन 2021

"हामी नोआको युगको अवधिको मानवजातिलाई फर्केर हेरौं। मानिसहरू पश्‍चात्तापको बारेमा कुनै विचार नगरिकन सबै किसिमका दुष्ट क्रियाकलापहरूमा संलग्‍न थिए। कसैले पनि परमेश्‍वरको वचन सुनेनन्। तिनीहरूको कठोरता र दुष्टताले परमेश्‍वरलाई क्रोधित तुल्यायो र अन्त्यमा, तिनीहरूलाई जलप्रलयको विपत्तिले निल्यो। नोआको आठ जनाको परिवारले मात्रै परमेश्‍वरको वचन सुने र तिनीहरू बाँच्‍न सके। अहिले, आखिरी दिनहरू आइपुगेको छ! मानवजातिको भ्रष्टता झन्-झन् गम्‍भीर हुँदै गइरहेको छ। हरेक व्यक्तिले दुष्टतालाई आदर गर्छ। सम्पूर्ण धार्मिक क्षेत्रले संसारको प्रवाहलाई पछ्याउँछ। तिनीहरूले अलिकति पनि सत्यतालाई प्रेम गर्दैनन्। नोआका दिनहरू आइसकेका छन्! मानवजातिलाई मुक्ति दिनको लागि, परमेश्‍वर फेरि पनि मानवजातिको बीचमा आखिरी दिनहरूको न्यायको काम गर्न आउनुभएको छ।

परमेश्‍वरले मानिसलाई बचाउनुहुने अन्तिम पटक यही हो! मानवजातिले केलाई छनौट गर्नुपर्छ? यो एउटा साँचो कथा हो। सिचुवान प्रान्तको क्विङ्पिङ्ग काउन्टीका नागरिकहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको राज्यको सुसमाचारलाई बारम्‍बार इन्कार गरेका हुनाले, तिनीहरू दुई विपत्तिमा परे। सिचुवानमा गएको ठूलो भूकम्पले, सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्ने धेरै दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वरले आश्‍चर्य ढङ्गले सुरक्षा दिनुभयो र तिनीहरू बाँचे। यी तथ्यहरूको गवाही दिइएको छ: परमेश्‍वरलाई स्वीकार गर्ने र उहाँको पालन गर्ने अनि परमेश्‍वरलाई इन्कार गर्ने र उहाँको विरोध गर्ने। यी दुई प्रकारका मानिसहरूको अन्त्य अत्यन्तै फरक हुन्छन्!

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्