Nepali Christian Movie | वृद्धि | A Heart Touching Testimony of a Christian

16 अक्टोबर 2021

लियाङ्ग छिन्जिङ्ग एक इसाई हुन्, जसले आफ्‍नो श्रीमान र छोरीसँग सुखी जीवन बिताउँछिन्। तर कम्युनिस्ट पार्टीको विश्‍वासीहरूलाई सताउने र पक्राउ गर्ने उन्मत्त अभियानको कारण, उनको श्रीमानले उनी जेल पर्ने र आफ्नो बढुवाको मौकामा असर पर्ने डरले उनको विश्‍वासको मार्गमा खडा हुने प्रयास गर्न थाल्छ। लियाङ्ग छिन्जिङ्गलाई उनको श्रीमानले उनीविरुद्ध हिंसाको प्रयोग गरेर अन्तिममा डिभोर्स गर्न जोड दिए पनि उनी परमेश्‍वरलाई पछ्याउने आफ्‍नो सङ्कल्पमा दह्रिलो भई खडा भइरहन्छिन्। तिनीहरूको डिभोर्स भएको केही समयपछि, कम्युनिस्ट पार्टीले इसाईहरूलाई पक्राउ गर्ने अर्को वृहत् कारबाही सञ्‍चालन गर्छ, यसले गर्दा लियाङ्ग छिन्जिङ्ग त्यस प्रान्तबाट भागेर जान्छिन्। प्रहरी र तिनीहरूका “लाल-पेटी बाँध्‍ने” प्रतिनिधिहरूले उनकी छोरीलाई निरन्तर केरकार गर्ने र धम्की दिने गर्छन्, यसरी उनको अवस्थितिको बारेमा बताउन दबाब दिन्छन्। आतङ्क र चिन्ताको अटुट स्थितिमा जिउँदा, उनकी छोरीलाई लिम्फोमा रोग लाग्छ। जब लियाङ्ग छिन्जिङ्गलाई यसको बारेमा थाहा हुन्छ, उनी निराशामा डुब्छिन्। यो कठिनाइ, यो परीक्षाबाट पार पाउनको लागि उनले कसरी प्रार्थना गर्छिन् र परमेश्‍वरमा भरोसा गर्छिन्? उनले यसबाट के सिक्छिन्? पत्ता लगाउन वृद्धि हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्