Nepali Christian Movie | कष्टको बीचमा आनन्दको कटनी | कसरी एक इसाईले रोग-बिमारको अनुभव गर्‍यो

25 जुन 2021

झोङ्ड जिन्मिङ्ग मण्डलीको एक अगुवा हुन्, आफ्‍नो कर्तव्यको लागि कष्ट भोग्‍न सक्छिन्, र उनी विश्‍वसनीय र जिम्‍मेवार दुवै छिन्। उनको ढाड दुख्‍ने समस्या भए तापनि, पीडा सहँदै उनले आफ्‍नो कर्तव्य पूरा गरिरहन्छिन्। तैपनि, उनको अवस्था झन् खराब बन्छ, र अस्पतालमा जाँच गर्दा तिनको कम्‍मरको ४ र ५ भागको जोर्नी सरेको भन्‍ने पत्ता लाग्‍छ। यदि तिनले तुरुन्तै उपचार पाइनन् भने, तिनी ओछ्यान पर्न सक्छिन्। यसद्वारा तिनी निकै चिन्तित हुन्छिन्, तर परमेश्‍वरकै अनुमतिमा यो अवस्था आएको हो, र परमेश्‍वरले उनलाई जाँच गर्दै हुनुहुन्छ, उनको विश्‍वास र भक्ति जाँच्‍दै हुनुहुन्छ भन्‍ने उनलाई विश्‍वास हुन्छ। तिनले आफ्‍नो उपचारमा सहकार्य गरिन् र आफ्‍नो कर्तव्य राम्ररी पूरा गरिन् भने, परमेश्‍वरले अवश्य नै तिनलाई सुरक्षा दिनुहुनेछ भन्‍ने उनले विश्‍वास गर्छिन्। तर समय बित्दै जाँदा, उनको अवस्था झन्-झन् खराब बन्दै जान्छ, र उनी कुनै पनि समयमा पक्षाघात हुने खतरामा पर्छिन्। यो बिमारको परीक्षाबाट उनले कसरी पार पाउँछिन्? र उनले कसरी आनन्दको कटनी गर्छिन्? यो कुरा पत्ता लगाउन कष्टको बीचमा आनन्दको कटनी हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्