Nepali Christian Testimony Video 2022 | कर्तव्यमार्फत समर्पित हुन सिक्दा

23 अप्रिल 2022

आखिरी दिनहरूको परमेश्‍वरको मुक्तिलाई सबैभन्दा पहिला स्वीकार गर्ने फिलिपिन्सका मानिसहरूमध्ये उनी एक थिए र यो उनका लागि पूँजी भयो र यो उनको लागि गर्वको कुरा पनि थियो। उनले अरूबाट प्रशंसा पाउने कर्तव्यका लागि आफू सबैभन्दा योग्य हुनु स्वभाविकै हो भन्‍ने ठाने, तर उनलाई सामान्य कामकाज सम्हाल्न खटाइँदा, उनी दुःखी भए र उनले त्यसको प्रतिरोध गरे। परमेश्‍वरका वचनका न्याय र प्रकाशमार्फत उनले आफूबारे के सिके? कसरी उनले आफ्ना कर्तव्यमा आज्ञापालन गर्न सिके? यसका जवाफ पाउन यो भिडियो हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्