Nepali Christian Testimony Video 2022 | कर्तव्यमार्फत समर्पित हुन सिक्दा

23 अप्रील 2022

आखिरी दिनहरूको परमेश्‍वरको मुक्तिलाई सबैभन्दा पहिला स्वीकार गर्ने फिलिपिन्सका मानिसहरूमध्ये उनी एक थिए र यो उनका लागि पूँजी भयो र यो उनको लागि गर्वको कुरा पनि थियो। उनले अरूबाट प्रशंसा पाउने कर्तव्यका लागि आफू सबैभन्दा योग्य हुनु स्वभाविकै हो भन्ठाने। तर उनका कर्तव्यहरू हेरफेर गरिंदा, उनी दुःखी भए र उनले त्यसको प्रतिरोध गरे। परमेश्‍वरका वचनका न्याय र प्रकाशमार्फत उनले आफूबारे के सिके? कसरी उनले आफ्ना कर्तव्यमा आज्ञापालन गर्न सिके? यसका जवाफ पाउन यो भिडियो हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्