Nepali Christian Song 2022 | न्याय मानिसलाई सिद्ध पार्ने परमेश्‍वरको मुख्य तरिका हो | with lyrics

15 जनवरी 2022

कोरस

मानिसलाई कसरी सिद्ध पारिन्छ?

परमेश्‍वरको धर्मी स्वभावद्वारा।

धार्मिकता र प्रताप,

क्रोध, श्राप र न्याय,

उहाँको स्वभावमा मुख्यतः यिनै हुन्छन्

र न्यायसँगै मानिसलाई सिद्ध पार्नुहुन्छ।

पद १

केही मानिसहरू बुझ्दैनन्

र सोध्छन्, किन

उहाँले न्याय र श्रापद्वारा मात्र

मानिसलाई सिद्ध पार्न सक्नुहुन्छ?

उहाँको श्रापले, के मानिस मर्ने थिएन?

पद २

“उहाँले न्याय गर्नुभयो भने, के मानिस निन्दित हुँदैन?”

ऊ कसरी अझै सिद्ध पारिन सक्छ?

यी प्रश्न तिनले सोध्छन्,

जसले उहाँको काम पटक्कै जान्दैनन्।

कोरस

मानिसलाई कसरी सिद्ध पारिन्छ?

परमेश्‍वरको धर्मी स्वभावद्वारा।

धार्मिकता र प्रताप,

क्रोध, श्राप र न्याय,

उहाँको स्वभावमा मुख्यतः यिनै हुन्छन्

र न्यायसँगै मानिसलाई सिद्ध पार्नुहुन्छ।

पद ३

उहाँले सराप्नुहुन्छ मानिसको अनाज्ञाकारिता

र न्याय गर्नुहुन्छ मानिसको सबै पाप।

उहाँले उग्र, कठोर भएर बोल्नु भएपनि,

कडा वचनले मानिसको भित्री सार खुलाउनुहुन्छ।

पूर्व कोरस

यस्तो न्यायले मानिसलाई आफ्नो

देहको सार देखाउँछ

र उहाँको आज्ञापालनमा ऊ समर्पित हुन्छ।

कोरस

मानिसलाई कसरी सिद्ध पारिन्छ?

परमेश्‍वरको धर्मी स्वभावद्वारा।

धार्मिकता र प्रताप,

क्रोध, श्राप र न्याय,

उहाँको स्वभावमा मुख्यतः यिनै हुन्छन्

र न्यायसँगै मानिसलाई सिद्ध पार्नुहुन्छ।

ब्रिज

मानिसको देह पापी छ, यो शैतानको हो,

अनाज्ञाकारी र उहाँको सजायको वस्तु हो।

त्यसैले मानिसले आफूलाई चिन्नको लागि

परमेश्‍वरको न्यायको वचन उसमा पर्नुपर्छ,

हरेक प्रकारको शोधन प्रयोग गर्नुपर्छ।

तब मात्र उहाँको कामले फल पाउँछ।

न्याय मानिसलाई सिद्ध पार्ने

उहाँको मुख्य तरिका हो।

कोरस

मानिसलाई कसरी सिद्ध पारिन्छ?

परमेश्‍वरको धर्मी स्वभावद्वारा।

धार्मिकता र प्रताप,

क्रोध, श्राप र न्याय,

उहाँको स्वभावमा मुख्यतः यिनै हुन्छन्

र न्यायसँगै मानिसलाई सिद्ध पार्नुहुन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्