Nepali Christian Song | आखिरी दिनहरूमा परमेश्‍वरको कामको भित्री सत्य | with lyrics

7 मार्च 2022

पद १

आजको काम भ्रष्ट र

बोधोलाई रूपान्तरण गर्नु हो,

शैतानले भ्रष्ट तुल्याएकालाई शुद्ध पार्नु हो।

यो आदम र हव्वाको सृष्टि होइन,

न ज्योतिको सृष्टि हो,

न त विभिन्न पशु वा

वनस्पतिको सृष्टि नै हो।

पद २

उहाँको अबको काम, शैतानले

भ्रष्ट पारेका सबैलाई शुद्ध पार्नु हो,

ताकि तिनीहरू पुन: प्राप्त गरिउन्

र उहाँको महिमा बनुन्।

यस्तो काम मानिसले कल्पना

गरे जस्तो सरल छैन।

यो शैतानलाई अतल कुण्डमा

सरापे जस्तो हुँदैन।

कोरस

तिमीहरूले उहाँको इच्छा देख्नुपर्छ

र उहाँको काम स्वर्ग र पृथ्वीमा

सबैथोक बनाएझैँ सरल छैन

भनी पनि देख्नुपर्छ।

बरु यो मानिसलाई रूपान्तरण गर्न,

नकारात्मक कुरालाई राम्रो बनाउन,

उहाँसँग नभएको कुरालाई

आफ्नो बनाउनको लागि हो।

यो हो भित्री सत्य।

ब्रिज

यसलाई तिमीहरूले बुझ्नुपर्छ

र धेरै सरल मान्नु हुँदैन।

उहाँको काम साधारण तरिकाको

काम जस्तो हुँदैन।

मानिसले यसको अद्भुतता सोच्न

र यसको बुद्धि प्राप्त गर्न सक्तैन।

पद ३

उहाँले कामको यस चरणमा

सबै थोक सृष्टि वा नष्ट गर्नुहुन्न।

आफ्नो सृष्टि परिवर्तन गर्नुहुन्छ,

शैतानबाट दूषित सबैलाई धुनुहुन्छ।

उहाँले आफ्नो ठूलो परिमाणको

काम सुरु गर्नुहुनेछ

र उहाँको कामको महत्व,

सम्पूर्ण अर्थ यही हो।

कोरस

तिमीहरूले उहाँको इच्छा देख्नुपर्छ

र उहाँको काम स्वर्ग र पृथ्वीमा

सबैथोक बनाएझैँ सरल छैन

भनी पनि देख्नुपर्छ।

बरु यो मानिसलाई रूपान्तरण गर्न,

नकारात्मक कुरालाई राम्रो बनाउन,

उहाँसँग नभएको कुरालाई

आफ्नो बनाउनको लागि हो।

यो हो भित्री सत्य।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्