Christian Song | परमेश्‍वरको आदेश पूरा गर्नलाई तेरो तन र मन दे्

20 जुलाई 2021

मानवजातिका सदस्यहरू र समर्पित इसाईहरूका रूपमा,

परमेश्‍वरको आदेशलाई पूरा गर्नका निम्ति

हाम्रा मन र शरीरलाई बलिदानको रूपमा चढाउने हामी सबैको जिम्मेवारी र दायित्व हो,

किनकि हाम्रो सम्पूर्ण अस्तित्व परमेश्‍वरबाट आएको हो,

र परमेश्‍वरको सार्वभौमिकताको कारण यो अस्तित्वमा रहेको छ।

यदि हाम्रा शरीर र मन परमेश्‍वरको आदेश

र मानवजातिको धार्मिक अभियानका निम्ति होइनन् भने,

परमेश्‍वरको आदेशको निम्ति शहीद भएकाहरूका निम्ति हाम्रा आत्मा अयोग्य हुनेछन्,

र हाम्रा लागि सबै थोक जुटाउनुहुने परमेश्‍वरका निम्ति त झन् अयोग्य हुनेछन्।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्