Nepali Christian Song | सारा ब्रह्माण्ड एकदम नयाँ छ | with lyrics

4 मार्च 2022

हाम्रा उत्कृष्ट क्षणहरू ती दिनहरू हुन् जुन दिनहरू हामी परमेश्‍वरद्वारा निर्देशित हुन्छन्। यो गीत सुन्नको लागि लिङ्कमा क्लिक गर्नुहोस् र परमेश्‍वरको अगाडि हाम्रो हृदय शान्त गर्नुहोस्।

पद १

परमेश्‍वरको राज्यभित्र, उहाँका वचन जारी हुन्छन्,

र उहाँ पृथ्वीमा सबैतिर हिँड्नुहुन्छ।

उहाँ सबै पार्थिव स्थान, अशुद्ध र फोहोर

भूमिमाथि विजयी हुनुभएको छ।

स्वर्ग मात्र नभई पृथ्वी नि बदलिँदै छ

र चाँडै पृथ्वी नवीकरण हुनेछ।

कोरस

उहाँको महिमामा सारा ब्रह्माण्ड नयाँ छ।

सबैलाई हेर्नको लागि कस्तो अद्भुत दृश्य।

मानिसले कल्पना गरेको स्वर्गमा, ऊ शैतानको अवरोध

र शत्रुका आक्रमणबाट मुक्त भई बाँचेझैँ देखिन्छ।

पद २

ब्रह्माण्ड माथि, असंख्य ताराहरू उहाँको आदेशमा

आकाशमा आफ्नो ठाउँ लिन्छन्,

अन्धकारको घडीमा, स्वर्गका क्षेत्र पार गरी आफ्नो ज्योति फैलाउँछन्।

अनाज्ञाकारिताको विचार राख्ने आँट कसैले गर्दैन।

कोरस

उहाँको महिमामा सारा ब्रह्माण्ड नयाँ छ।

सबैलाई हेर्नको लागि कस्तो अद्भुत दृश्य।

मानिसले कल्पना गरेको स्वर्गमा, ऊ शैतानको अवरोध

र शत्रुका आक्रमणबाट मुक्त भई बाँचेझैँ देखिन्छ।

ब्रिज

उहाँको आदेशद्वारा, ब्रह्माण्ड राम्ररी नियमन गरिएको छ।

कहिल्यै नटुटेको एकतालाई केही कुराले बाधा दिने आँट गर्दैन।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्