Christian Dance | परमेश्‍वरको सजाय र न्यायद्वारा मैले धेरै प्राप्त गरेको छु | Praise Song

1 जनवरी 2025

परमेश्‍वर, तपाईंले मसँग दयालु व्यवहार गर्नुहुँदा म प्रसन्‍न हुन्छु, र सान्त्वनाको अनुभूति गर्छु;

जब तपाईंले मलाई सजाय दिनुहुन्छ, म अझै बढी सान्त्वना र आनन्द महसुस गर्छु।

म कमजोर भए पनि र मैले अवर्णनीय कष्ट सहे पनि,

यसमा आँसु र दुःख भए पनि,

यो दुःखको कारण मेरो विद्रोहीपन र कमजोरी हो भनी तपाईं जान्‍नुहुन्छ।

म रुन्छु किनभने म तपाईंका अभिप्रायहरूलाई पूरा गर्न सक्दिनँ,

म शोक र पछुतो महसुस गर्छु किनभने तपाईंका मागहरूका लागि म अपर्याप्त छु,

तर यो स्थिति प्राप्त गर्न म इच्‍छुक छु,

तपाईंलाई सन्तुष्ट पार्नको लागि मैले सक्‍ने सबै गर्न म इच्‍छुक छु।

तपाईंको सजायले मलाई सुरक्षा दिएको छ

र मलाई सर्वोत्तम मुक्ति दिएको छ;

तपाईंको न्यायले तपाईंको सहनशीलता र धैर्यतालाई उछिन्छ।

तपाईंको सजाय र न्यायविना,

मैले तपाईंको कृपा र प्रेमिलोदयालुपनको आनन्द उठाउने थिइनँ।

आज तपाईंको प्रेमले स्वर्गहरूलाई उछिनेको र अरू सबै थोकलाई पार गरेको म अझै बढी देख्‍छु।

तपाईंको प्रेम त कृपा र प्रेमिलोदयालुपन मात्रै होइन;

त्योभन्दा पनि बढी, यो सजाय र न्याय हो।

तपाईंको सजाय र न्यायद्वारा मैले धेरै प्राप्त गरेको छु।

तपाईंको सजाय र न्यायविना,

एक जना पनि शुद्ध पारिन्‍नथ्यो

र एक जनाले पनि सृष्टिकर्ताको प्रेम अनुभव नगर्नेथ्यो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्