Nepali Christian Song | आखिरी दिनहरूको देहधारी परमेश्‍वरले मुख्यतः वचनहरूको काम गर्नुहुन्छ | with lyrics

8 फेब्रुअरी 2022

पद १

परमेश्‍वरले आखिरी दिनहरूमा अनुग्रहको युग सकाउनुहुन्छ

सिद्ध पार्ने, अन्तर्दृष्टि दिने वचन बोल्नुहुन्छ

जसले मानिसको हृदयको अस्पष्ट परमेश्‍वर हटाउँछन्।

येशूले गर्नुभएको काम फरक थियो;

चमत्कार गर्नुभयो, बिरामी निको पार्नुभयो,

स्वर्गको राज्यको सुसमाचार फैलाउनु भयो

र सबैलाई छुटकारा दिन क्रूसमा टाँगिनुभयो।

पूर्व कोरस १

उहाँ सधैँ यस्तै हुनुहुनेछ

भन्ने धारणा मानिसले बनायो।

कोरस

आखिरी दिनहरूको देहधारी परमेश्‍वरले

वचनले सबै पूरा र प्रकट गर्नुहुन्छ।

वचनमा उहाँ के हुनुहुन्छ भनी देख्छौ;

वचनमा उहाँ परमेश्‍वर हुनुहुन्छ भनी देख्छौ।

पद २

देहधारी परमेश्‍वरले

मानिसका धारणाका अस्पष्ट परमेश्‍वर हटाउनुहुन्छ।

उहाँका वचन, कार्य,

मानिसमाझ यथार्थ, सामान्य कामद्वारा

मानिसले उहाँको वास्तविकता जान्नेछ,

अस्पष्ट परमेश्‍वरमा विश्‍वास नगरी।

देहधारी परमेश्‍वरले वचनको माध्यमबाट

मानिसलाई पूर्ण पार्नुहुन्छ र सबै कुरा पूरा गर्नुहुन्छ।

पूर्व कोरस २

यो अन्तिम दिनहरूमा परमेश्‍वरले गर्नुहुने काम हो।

कोरस

आखिरी दिनहरूको देहधारी परमेश्‍वरले

वचनले सबै पूरा र प्रकट गर्नुहुन्छ।

वचनमा उहाँ के हुनुहुन्छ भनी देख्छौ;

वचनमा उहाँ परमेश्‍वर हुनुहुन्छ भनी देख्छौ।

ब्रिज

देहको परमेश्‍वरले वचन मात्र बोल्नुहुन्छ

किनकि पृथ्वीमा उहाँको काम यही हो।

देख्नेछौ वचनद्वारा उहाँको सम्पूर्णता

शक्तिशाली, विनम्र, सर्वोच्च।

देहको परमेश्‍वरले वचन मात्र बोल्नुहुन्छ

किनकि पृथ्वीमा उहाँको काम यही हो।

देख्नेछौ वचनद्वारा उहाँको सम्पूर्णता

शक्तिशाली, विनम्र, सर्वोच्च।

कोरस

आखिरी दिनहरूको देहधारी परमेश्‍वरले

वचनले सबै पूरा र प्रकट गर्नुहुन्छ।

वचनमा उहाँ के हुनुहुन्छ भनी देख्छौ;

वचनमा उहाँ परमेश्‍वर हुनुहुन्छ भनी देख्छौ।

आखिरी दिनहरूको देहधारी परमेश्‍वरले

वचनले सबै पूरा र प्रकट गर्नुहुन्छ।

वचनमा उहाँ के हुनुहुन्छ भनी देख्छौ;

वचनमा उहाँ परमेश्‍वर हुनुहुन्छ भनी देख्छौ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्