Nepali Christian Song 2021 | परमेश्‍वर न्यायका साथ अवतरण गर्नुहुन्छ | with lyrics

1 सेप्टेम्बर 2021

ठूलो रातो अजिङ्गरको देशमा परमेश्‍वर ओर्लिरहदा,

उहाँ ब्रह्माण्डतर्फ फर्कनुहुन्छ, जुन कम्पित हुन थाल्छ।

उहाँको न्यायको सामना नगर्ने वा प्रकोपबाट,

बच्न सक्ने त्यस्तो कुनै ठाउँ छ?

विपत्तिका बीउहरू उहाँले जताततै छर्नुहुन्छ,

तर त्यसबाट उहाँले मुक्ति दिएर प्रेम देखाउनुहुन्छ।

धेरै मानिसले उहाँलाई चिनुन्, देखुन्

आदर गरुन् भन्ने चाहनुहुन्छ।

तिनीले उहाँलाई नदेखेको धेरै भयो

तर अहिले उहाँ वास्तविक हुनुहुन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्