Nepali Christian Song | आखिरी दिनहरूमा परमेश्‍वर सारा मानवजातिलाई न्याय गर्न देहधारी हुनुहुन्छ | with lyrics

24 मार्च 2022

शुरुवात

देहधारी परमेश्‍वर एउटा

मानव समूहमा काम गर्नुहुन्छ,

सबै मानवमा उहाँको काम फैलाउने

प्रत्याशा बोक्नुभई।

न्यायको काम पनि उस्तै हो।

पद १

उहाँ पूरै मानवजाति

प्रतिनिधित्व गर्ने एउटा

समूहलाई न्याय गर्नुहुन्छ।

मानवको अधार्मिकता र विरोधलाई

उहाँ न्याय गर्नुहुन्छ—

त्यही हो आखिरी दिनहरूको विजयको काम।

पद २

मानवले देखेको देहधारी परमेश्‍वरको

कार्य र वचन,

आखिरी दिनहरूमा ठूलो सेतो सिंहासन अघि

गरिने न्याय हुन्, जुन मानवले

कल्पना गरेको थियो।

देहधारी परमेश्‍वरले यो काम गरिरहनुभएको छ।

पूर्व कोरस

आजको देहधारी परमेश्‍वरले

आखिरी दिनहरूमा सबै मानवलाई

न्याय गर्नुहुन्छ।

कोरस

यो देह र उहाँको काम,

उहाँको वचन र स्वभाव

उहाँको सम्पूर्णता हो।

उहाँको कामको क्षेत्र सीमित भएपनि,

त्यसले पुरै ब्रह्माण्डलाई नसमेटे पनि,

सारमा उहाँ चीनका चुनिएका वा

केही व्यक्तिलाई मात्र नभई,

सबै मानवलाई न्याय गर्नुहुन्छ।

पद ३

परमेश्‍वरको देहमा काम सकिएपछि,

त्यसलाई सम्पूर्ण ब्रह्माण्डमा

तुरुन्तै फैलाउनुहुनेछ,

जसरी येशूको सुसमाचार

उहाँको उदय र आरोहणपछि

संसारभर फैलियो।

पूर्व कोरस

आजको देहधारी परमेश्‍वरले

आखिरी दिनहरूमा सबै मानवलाई

न्याय गर्नुहुन्छ।

कोरस

यो देह र उहाँको काम,

उहाँको वचन र स्वभाव

उहाँको सम्पूर्णता हो।

उहाँको कामको क्षेत्र सीमित भएपनि,

त्यसले पुरै ब्रह्माण्डलाई नसमेटे पनि,

सारमा उहाँ चीनका चुनिएका वा

केही व्यक्तिलाई मात्र नभई,

सबै मानवलाई न्याय गर्नुहुन्छ।

ब्रिज

आत्माको काम होस् वा देहको काम,

त्यो सीमित क्षेत्रमा गरिएपनि,

त्यसले पूरै ब्रह्माण्डको कामको प्रतिनिधित्व गर्छ।

कोरस

यो देह र उहाँको काम,

उहाँको वचन र स्वभाव

उहाँको सम्पूर्णता हो।

उहाँको कामको क्षेत्र सीमित भएपनि,

त्यसले पुरै ब्रह्माण्डलाई नसमेटे पनि,

सारमा उहाँ चीनका चुनिएका वा

केही व्यक्तिलाई मात्र नभई,

सबै मानवलाई न्याय गर्नुहुन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्