Nepali Christian Song | सर्वशक्तिमान परमेश्‍वरले चर्मपत्र खोल्नुहुन्छ | with lyrics

9 अप्रिल 2022

पद १

हत्केलामा परमेश्‍वर सात तारा बोक्नुहुन्छ।

सात आत्मा र सात आँखाले सुसज्जित हुनुहुन्छ,

सात छाप हटाइ, चर्मपत्र खोल्नुहुन्छ।

सात महामारी, सात कचौरा लागु गर्नुहुन्छ।

उहाँद्वारा सृजित असंख्य प्राणीहरू

र पूर्ण बनाइएका सबथोकहरू

उहाँको प्रशंसा र महिमा गाउछन्

र उहाँको सिंहासनको उचाई बढाउँछन्।

पूर्व कोरस १

सर्वशक्तिमान परमेश्‍वर, सत्य र महिमित!

सबै थोक तपाईं! सबै तपाईंसँगै पूर्ण!

सर्वशक्तिमान परमेश्‍वर, सत्य र महिमित!

सबथोक हासिल गर्नुभएको,

सबै तपाइँसँगै पूर्ण।

कोरस

मुक्त छ, चम्किलो छ सबैथोक, बलियो छ,

स्वतन्त्र छ सबैथोक।

मुक्त छ, चम्किलो छ सबैथोक, बलियो छ,

स्वतन्त्र छ सबैथोक।

सर्वशक्तिमान परमेश्‍वर, सत्य र महिमित!

लुकेको केही छैन, रहस्य सबै थाहा छ तपाईंलाई।

सर्वशक्तिमान परमेश्‍वर, सत्य र महिमित!

लुकेको केही छैन, रहस्य सबै थाहा छ तपाईंलाई।

पद २

उहाँले सात मेघगर्जन प्रकट गर्नुहुन्छ।

पहिलेदेखि सात तुरही बजाउनुभएको छ।

प्रचुरतापूर्ण, सर्वजीवी र अनन्त।

सबै तपाईंको स्तुति गाउँछ्न्।

शत्रुलाई न्याय गर्ने सर्वशक्तिमान परमेश्‍वर,

तपाईंको क्रोध, प्रताप देखाउनुभएको छ।

तपाइँको महिमा अतुलनीय छ,

तपाइँको महिमा रहिरहने छ।

पूर्व कोरस २

सर्वशक्तिमान परमेश्‍वर, सत्य र महिमित!

सबैजना जागृत भइ खुसीसाथ गाउनुपर्छ,

सारा बलले तपाईंको प्रशंसा गर्नुपर्छ।

सत्य महिमित परमेश्‍वरको।

सत्य- सर्वशक्तिमान तपाईं।

कोरस

मुक्त छ, चम्किलो छ सबैथोक, बलियो छ,

स्वतन्त्र छ सबैथोक।

मुक्त छ, चम्किलो छ सबैथोक, बलियो छ,

स्वतन्त्र छ सबैथोक।

सर्वशक्तिमान परमेश्‍वर, सत्य र महिमित!

लुकेको केही छैन, रहस्य सबै थाहा छ तपाईंलाई।

सर्वशक्तिमान परमेश्‍वर, सत्य र महिमित!

लुकेको केही छैन, रहस्य सबै थाहा छ तपाईंलाई।

ब्रिज

सर्वशक्तिमान परमेश्‍वर

सबै हासिल गर्नुहुने, पूर्ण सत्य परमेश्‍वर!

सर्वशक्तिमान परमेश्‍वर

सबै हासिल गर्नुहुने, पूर्ण सत्य परमेश्‍वर!

सर्वशक्तिमान परमेश्‍वर

सबै हासिल गर्नुहुने, पूर्ण सत्य परमेश्‍वर!

सर्वशक्तिमान परमेश्‍वर

सबै हासिल गर्नुहुने, पूर्ण सत्य परमेश्‍वर!

कोरस

मुक्त छ, चम्किलो छ सबैथोक, बलियो छ,

स्वतन्त्र छ सबैथोक।

मुक्त छ, चम्किलो छ सबैथोक, बलियो छ,

स्वतन्त्र छ सबैथोक।

सर्वशक्तिमान परमेश्‍वर, सत्य र महिमित!

लुकेको केही छैन, रहस्य सबै थाहा छ तपाईंलाई।

सर्वशक्तिमान परमेश्‍वर, सत्य र महिमित!

लुकेको केही छैन, रहस्य सबै थाहा छ तपाईंलाई।

मुक्त छ, चम्किलो छ सबैथोक, बलियो छ,

स्वतन्त्र छ सबैथोक।

मुक्त छ, चम्किलो छ सबैथोक, बलियो छ,

स्वतन्त्र छ सबैथोक।

सर्वशक्तिमान परमेश्‍वर, सत्य र महिमित!

लुकेको केही छैन, रहस्य सबै थाहा छ तपाईंलाई।

सर्वशक्तिमान परमेश्‍वर, सत्य र महिमित!

लुकेको केही छैन, रहस्य सबै थाहा छ तपाईंलाई।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्