Nepali Christian Song | जब पृथ्वीमा राज्य साकार हुन्छ | with lyrics

17 अप्रील 2022

कोरस

पृथ्वीमा परमेश्‍वरको राज्य साकार हुँदा,

कुनै युद्ध, अनिकाल,

महामारी वा भूकम्प हुने छैनन्

र हतियार बनाइनेछैनन्।

पृथ्वीमा उहाँको राज्य साकार हुँदा,

शान्ति र स्थिरताले राज गर्नेछन्,

मानिस-मानिस बीच, देश-देश बीच

सामान्य व्यवहार हुनेछ।

पद १

वर्तमानको यससँग तुलना हुँदैन:

आकाशमुनि कोलाहल छ,

हरेक देशमा विद्रोह,

उहाँका वाणीको फलस्वरूप।

मानिस बदलिँदैछन्,

हरेक देश आन्तरिक रूपमा

बिस्तारै ध्वस्त हुँदैछन्,

उहाँका वाणीको फलस्वरूप।

पद २

परमेश्‍वरको इच्छा परिवर्तन हुँदै जाँदा

संसारमा ठूला परिवर्तन हुन्छन्।

बेबिलोनका स्थिर जगहरू

बालुवा-महल झैँ हल्लिन्छन्।

अन्तिम दिन आइपुगेको हर

प्रकारका चिन्हले देखाउँछन्।

यो उहाँको कामको योजना हो।

सबै देशहरू टुक्रिनेछन्।

ब्रिज

प्राचीन सदोम रहनेछैन,

दोस्रो पटक नष्ट हुनेछ।

परमेश्‍वर भन्नुहुन्छ, “संसार पतन हुँदैछ!

बेबिलोन पक्षघातमा छ!”

कोरस

पृथ्वीमा परमेश्‍वरको राज्य साकार हुँदा,

कुनै युद्ध, अनिकाल,

महामारी वा भूकम्प हुने छैनन्

र हतियार बनाइनेछैनन्।

पृथ्वीमा उहाँको राज्य साकार हुँदा,

शान्ति र स्थिरताले राज गर्नेछन्,

मानिस-मानिस बीच, देश-देश बीच

सामान्य व्यवहार हुनेछ।

कोरस

पृथ्वीमा परमेश्‍वरको राज्य साकार हुँदा,

कुनै युद्ध, अनिकाल,

महामारी वा भूकम्प हुने छैनन्

र हतियार बनाइनेछैनन्।

पृथ्वीमा उहाँको राज्य साकार हुँदा,

शान्ति र स्थिरताले राज गर्नेछन्,

मानिस-मानिस बीच, देश-देश बीच

सामान्य व्यवहार हुनेछ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्