Christian Dance | हामी परमेश्‍वरको प्रशंसा गर्न आनन्दले भेला हुन्छौं | Praise Song

14 मार्च 2024

प्रशंसा गर र आनन्दित होऔं!

प्रशंसा गर र आनन्दित होऔं!

प्रशंसा गर र आनन्दित होऔं!

प्रशंसा गर र आनन्दित होऔं!

परमेश्‍वरको स्वभाव प्रेममय छ।

परमेश्‍वरको गवाही दिनु र परमेश्‍वरको प्रशंसा गर्नु हाम्रो कर्तव्य हो।

दाजुभाइ-दिदीबहिनीहरू, सँगसँगै अत्यन्तै खुशी हुन्छन्।

ड्रम बजाउँदै गाऔं र नाचौं।

परमेश्‍वरले नव युगको सुरु गर्नुहुने हुनाले हामी उहाँको देहको प्रशंसा गर्छौं।

परमेश्‍वर आफै मानिसको बीचमा काम गर्नुहुन्छ र बोल्नुहुन्छ,

उहाँले मान्छेको अधार्मिकताको न्याय गर्नुहुन्छ र तिनीहरूको भ्रष्टाता खुलासा गर्नुहुन्छ।

आमुन्नेसामुन्ने, भई हामी परमेश्‍वरको देखा पराइलाई हेर्छौं।

परमेश्‍वरको स्वभाव कृपालु छ, र यो धर्मी र प्रतापी छ।

हामी चिच्याउँछौं र प्रशंसा गर्छौं! सर्वशक्तिमान्‌ परमेश्‍वरको महिमा बढोस्!

परमेश्‍वरको प्रशंसामा हाम्रो आवाज बुलन्द बनाऔं, र हामीसँग शक्ति हुनेछ!

हामीले गाउँदा र नाच्दा आनन्द बढ्छ।

साँचो हृदयले परमेश्‍वरको प्रशंसा गर्नेहरूले मात्र उहाँलाई प्रेम गर्छन्।

छिटो गरौं, परमेश्‍वरको गवाही दिऊँ र वहाँको प्रशंसा गरौं।

हामी परमेश्‍वरको न्यायलाई स्वीकार गर्छौं,

र हामी वहाँबाट शुद्धीकरण र सिद्धता प्राप्त गर्छौं।

हामी निकै आशिषित छौं, हामीले उहाँको महान मुक्ति प्राप्त गर्छौं।

प्रशंसा गर र आनन्दित होऔं!

प्रशंसा गर र आनन्दित होऔं!

प्रशंसा गर र आनन्दित होऔं!

प्रशंसा गर र आनन्दित होऔं!

परमेश्‍वरको स्वभाव प्रेममय छ।

परमेश्‍वरको गवाही दिनु र परमेश्‍वरको प्रशंसा गर्नु हाम्रो कर्तव्य हो।

परमेश्‍वरका कार्यहरू पूर्ण रूपमा प्रकट भएका छन्।

परमेश्‍वर ज्ञानी र सर्वशक्तिमान् हुनुहुन्छ।

वहाँले विजेताहरूको समूह पूरा बनाइसक्‍नुभएको छ,

र शैतानलाई पराजयले पूर्ण रूपमा अपमान गर्नुभएको छ।

उहाँको मुक्तिसँगै, परमेश्‍वरले मानवजातिलाई ठूलो अनुग्रह देखाउनुहुन्छ।

पूर्ण विश्‍वस्त भई, हामी आराधनामा सम्पूर्ण हृदयसाथ झुक्छौँ,

हामी परमेश्‍वरमा सँधै समर्पित हुन्छौं; सबै सृष्टि आनन्दले रमाउँछ।

हामी साँचो हृदयले परमेश्‍वरको प्रशंसा गर्छौं।

हामी परमेश्‍वरको प्रशंसा गर्छौ, किनभने वहाँले पृथ्वीमा महिमा प्राप्त गर्नुभएको छ।

परमेश्‍वरको प्रशंसा गर्न हामी आनन्दित भई भेला हुन्छौं।

परमेश्‍वरको प्रशंसा गर्न हामी आनन्दित भई भेला हुन्छौं।

परमेश्‍वरको प्रशंसा गर्न हामी आनन्दित भई भेला हुन्छौं।

परमेश्‍वरको प्रशंसा गर्न हामी आनन्दित भई भेला हुन्छौं।

परमेश्‍वरको प्रशंसा गर्न, परमेश्‍वरको प्रशंसा गर्न!

परमेश्‍वरको प्रशंसा गर्न, परमेश्‍वरको प्रशंसा गर्न!

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्