Nepali Christian Song 2022 | कामका तीन चरणहरुले परमेश्‍वरको मानव व्यवस्थापनको बारेमा सबै जनाउछन् | with lyrics

11 जनवरी 2022

पद १

मानवजातिलाई व्यवस्थापन गर्ने काम

तीन चरणमा विभाजित छन्;

मानवजातिलाई मुक्ति दिने काम पनि

तिनै चरणको छ।

यी तीन चरणहरूमा

संसारलाई सृष्टि गरिएको कार्य पर्दैन;

यी त व्यवस्था,अनुग्रह र राज्यको युगका,

कामका तीन चरणहरू हुन्।

पद २

संसारलाई सृष्टि गर्ने काम

सारा मानवजातिलाई पैदा गर्ने काम थियो,

मुक्ति दिने काम थिएन,

एकअर्का सँग असम्बन्धित,

किनभने संसार सृष्टि गर्दा,

मानिस शैतानद्वारा भ्रष्ट पारिएको थिएन।

त्यसैले मानिसको मुक्तिको कार्यलाई

सुरु गर्न आवश्यक थिएन।

कोरस

कामका तीन चरणहरू परमेश्‍वरको

मानव व्यवस्थापनको भित्री कथा हो;

यो सम्पूर्ण ब्रम्हाण्डको मानिसका लागी

सुसमाचारको आगमन हो,

यो मानव इतिहासकै

सबैभन्दा ठूलो रहस्य हो,

पृथ्वीमा सुसमाचार फैलाउने

क्रियाको जग पनि यही हुन्।

पद ३

परमेश्‍वरको मानव व्यवस्थापनको कार्य मानिसलाई

उद्धार गर्ने कार्यबाट प्रारम्भ भयो।

सृष्टिको काम उहाँको व्यवस्थापनको

शुरुवात थिएन।

मानवजातिले भ्रष्ट स्वभाव

प्राप्त गरेपछि मात्र

उहाँको व्यवस्थापन कार्य

अस्तित्वमा आयो।

ब्रिज

त्यसैले मानवजातिलाई व्यवस्थापन गर्दा

तीन भाग पर्छन्।

चार चरणहरू वा युगहरू होइनन्।

यही नै परमेश्‍वरको व्यवस्थापन गर्ने कार्यलाई

जनाउने तरिका हो।

जब अन्तिम युगको अन्त आउँछ,

तब मानवजातिको व्यवस्थापन कार्यको

पूर्ण अन्त आएको हुनेछ।

यसको अर्थ मानवलाई उद्धार गर्ने कार्य

पूर्ण रूपमा सिद्धिनेछ

र मानवजातिको निम्ति यो चरण पुरा भएको हुनेछ।

पद ४

तिमीहरू परमेश्‍वरको सृष्टि भएकाले,

मानवलाई उहाँले सृष्टि गर्नुभएको भनी जान्नु।

तिमीहरूले यो पनि पहिचान गर्नुपर्छ कि

मानिस भ्रष्टित र उद्धारित कसरी हुन्छ।

तिमी आफ्नो जीवनको साधारण सत्यतामा मात्र ध्यान दिन्छौ

र यो महान्‌ रहस्य बुझ्दैनौ भने,

तिम्रो जीवन हेर्नको लागि बाहेक,

केही काम नलाग्ने सामग्री जस्तो होइन र?

कोरस

कामका तीन चरणहरू परमेश्‍वरको

मानव व्यवस्थापनको भित्री कथा हो;

यो सम्पूर्ण ब्रम्हाण्डको मानिसका लागी

सुसमाचारको आगमन हो,

यो मानव इतिहासकै

सबैभन्दा ठूलो रहस्य हो,

पृथ्वीमा सुसमाचार फैलाउने

क्रियाको जग पनि यही हुन्।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्