Nepali Christian Song | परमेश्‍वरले उहाँ देखा पर्ने अभिलाषा राख्नेहरुलाई खोजिरहनु भएको छ | with lyrics

1 सेप्टेम्बर 2021

Nepali Christian Song 2021 | परमेश्‍वरले उहाँ देखा पर्ने अभिलाषा राख्नेहरुलाई खोजिरहनु भएको छ | with lyrics

पद १

नोआ जस्तै परमेश्‍वरलाई पुज्ने,

र दुष्‍टतालाई त्याग्ने, नैतिक मानिसहरु,

अस्तित्वमा छैनन् तर परमेश्‍वरको कृपाले,

मानिसलाई आखिरी दिनहरुमा क्षमा गर्नुहुन्छ,

परमेश्‍वरले उहाँको उपस्थिति चाहने, उहाँलाई सुन्न सक्ने,

उहाँको आदेश बालकझैँ,

आज्ञापालन गर्ने, हृदय र शरीर,

उहाँलाई अर्पण गर्ने मानिसलाई खोज्नु हुन्छ।

कोरस

यदि कुनै कुराले,

उहाँप्रतिको भक्ति डगमगाउदैन भने,

उहाँले तिमीलाई,

कृपालु दृष्‍टिले हेर्नुहुनेछ, ओ…

उहाँले तिमीमाथि आशिष बर्साउनु हुनेछ, ओ…

उहाँले तिमीमाथि आशिष बर्साउनु हुनेछ।

पद २

यदि तिमि प्रतिष्ठित र ज्ञानी,

धनी र सर्वसम्मानित भएर पनि,

परमेश्‍वरको बोलावट र आदेशलाई,

सदा मान्छौ भने,

तिमीले गर्ने सब काम अर्थपूर्ण र नैतिक हुनेछन्।

तर तिमिले ओहोदा र लक्ष्यको लागि,

उहाँको बोलावट स्वीकारेनौ भने,

तिम्रो सबै काम उहाँबाट श्रापित र घृणित हुनेछन्।

कोरस

यदि कुनै कुराले,

उहाँप्रतिको भक्ति डगमगाउदैन भने,

उहाँले तिमीलाई,

कृपालु दृष्‍टिले हेर्नुहुनेछ, ओ…

उहाँले तिमीमाथि आशिस बर्साउनु हुनेछ, ओ…

उहाँले तिमीमाथि आशिष बर्साउनु हुनेछ।

ओ, ओ, ओ, ओ…

ब्रिज

तिमी एल्डर वा अख्तियार होलौ,

तर तिम्रो ओहोदा जे भए पनि,

आफ्नो शक्ति र ज्ञानमा मात्र निर्भर भयौ भने,

तिमिले उहाँको आशीर्वाद पाउने छैनौ।

किनकि उहाँले तिम्रो कुनै कामलाई,

नैतिक भनेर स्वीकार्नु हुने छैन।

तिमी मानवहितमा केही गरिरहेका छैनौ।

बरु उहाँको हेरचाहबाट बञ्चित गराउदैछौ‌।

उहाँले भन्नुहुनेछ कि तिम्ले मानवलाई,

मृत्यु र अन्धकार तर्फ लग्दैछौ,

जहाँ मानिसले परमेश्‍वर र उहाँको आशीर्वाद,

गुमाइसकेका छन्।

कोरस

यदि कुनै कुराले,

उहाँप्रतिको भक्ति डगमगाउदैन भने,

उहाँले तिमीलाई,

कृपालु दृष्‍टिले हेर्नुहुनेछ, ओ…

उहाँले तिमीमाथि आशिष बर्साउनु हुनेछ, ओ…

उहाँले तिमीमाथि आशिष बर्साउनु हुनेछ,

आशिष बर्साउनु हुनेछ।

येया ओह ओह!

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्