Nepali Christian Movie Trailer | विपत्तिहरूका अवधिमा प्रभुसँगको भेट (१)

4 जुलाई 2025

ली चेङएन एक निष्ठावान् इसाई हुन्। उनले सधैँ प्रभु येशू महाविपत्तिहरूपछि बादलहरूसाथ आउनुहुनेछ र उहाँले विश्वासीहरूलाई स्वर्गको राज्यमा उठाई लानुहुनेछ भनी दृढतापूर्वक विश्वास गर्दै आएका छन्। जब उनले मानिसहरूले प्रभु येशू फर्किसक्नुभएको छ भनेर गवाही दिएको सुन्छन्, उनलाई यो स्वीकार गर्न गाह्रो हुन्छ किनभने उनलाई महाविपत्तिहरू अझै आइसकेका छैनन् भन्ने लाग्छ। तर त्यसको लगत्तै, उनले अनुसन्धानबाट प्रकाशको पुस्तकमा अगमवाणी गरिएका महाविपत्तिहरू धेरै अघिदेखि सुरु भइसकेका छन् भनी पत्ता लगाउँछन्। त्यसोभए, वास्तविक महाविपत्तिहरू ठ्याक्कै के हुन् त? के प्रभु येशू विपत्तिहरूअघि गुप्त रूपमा आउनुहुनेछ, वा विपत्तिहरूपछि बादलहरूसाथ खुल्लमखुल्ला देखा पर्नुहुनेछ? महाविपत्तिहरूका अवधिमा प्रभुलाई कसले स्वागत गर्न सक्छ? हामी आशा गर्छौँ, तपाईँहरू फिचर फिल्म—विपत्तिहरूका अवधिमा प्रभुसँगको भेट—को रिलिजका लागि प्रतीक्षारत भएर बस्नुहुनेछ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्