Nepali Christian Movie | विपत्तिहरूका अवधिमा प्रभुसँगको भेट (२) | The Calamities of the Last Days Arrive. How Can We Enter the Kingdom of God?
1 सेप्टेम्बर 2025
ली चेङएनले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेपछि, उनी जताततै सुसमाचार प्रचार गर्दै हतारिन्छन्, कैयौँ मानिसहरू प्राप्त गर्छन्। तर त्यसपछि ली आफैलाई उच्च पार्न र प्रदर्शन गर्न थाल्छन्; उनले आत्मरति र आत्म-सन्तुष्टि महसुस गर्नेबित्तिकै, उनले प्राप्त गरेका नयाँ प्रवेशीहरूलाई एक पाष्टरले बहकाउँछन् र बाधा दिन्छन्, र लीलाई धार्मिक अगुवाहरूले पिट्छन् र उनी हिउँमा जमेर झन्डै मर्छन्। उनले यो परमेश्वरको अनुशासन र काटछाँट उनीमाथि आइपरेको हो भनी बुझ्छन्। परमेश्वरका वचनहरू पढेर, उनी के थाहा पाउन पुग्छन् भने, उनको स्वभाव अत्यन्तै अहङ्कारी छ, उनीसँग परमेश्वरको डर मान्ने हृदय छैन, र उनलाई परमेश्वरको न्याय, सजाय, ताडना, र अनुशासनको अत्यन्तै आवश्यकता छ। धेरै वर्षको अनुभव पछि, ली चेङएनले महाविपत्तिहरूमाझ प्रभुलाई स्वागत गर्न सक्नु, आफ्नो कर्तव्य पूरा गर्दै गर्दा परमेश्वरको न्याय र सफाइ अनुभव गर्न सक्नु, र मुक्तिको मार्गमा हिँड्न सक्नु भनेको परमेश्वरले उनलाई दिनुभएको अत्यन्तै ठूलो अनुग्रह र आशिष् हो भन्ने कुरा गहन रूपमा बुझ्छन् …
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू