Christian Movie | विपत्तिहरूका अवधिमा प्रभुसँगको भेट (१) | हाम्रो घर, पृथ्वी, किनारामा छ, मानवताको भाग्य कहाँ जाँदैछ?

22 अप्रिल 2025

ली चेङएन एक निष्ठावान् इसाई हुन्। उनले सधैँ प्रभु येशू महाविपत्तिहरूपछि बादलमा आउनुहुनेछ र विश्वासीहरूलाई स्वर्गको राज्यमा उठाई लानुहुनेछ भनी दृढतापूर्वक विश्वास गर्दै आएका छन्। जब उनले मानिसहरूले प्रभु येशू फर्किसक्नुभएको छ भनेर गवाही दिएको सुन्छन्, उनलाई यो स्वीकार गर्न गाह्रो हुन्छ किनभने उनलाई महाविपत्तिहरू अझै आएका छैनन् भन्ने लाग्छ। तर केही समयलगत्तै, उनले अनुसन्धानबाट प्रकाशको पुस्तकमा अगमवाणी गरिएका महाविपत्तिहरू धेरै अघिदेखि सुरु भइसकेका छन् र प्रभु येशू देखा पर्न र काम गर्न गुप्त रूपमा ओर्लिनुभएको छ भनी पत्ता लगाउँछन्। उत्साहले भरिपूर्ण भएर, उनी सुसमाचार प्रचार गर्ने बाटोमा दृढतापूर्वक लाग्छन्, प्रभु येशूको पुनरागमनको गवाही दिन टाढा-टाढासम्म यात्रा गर्छन्। सुसमाचार प्रचार गर्ने क्रममा, उनले व्यक्तिगत रूपमा विभिन्न विपत्तिहरू बारम्बार घटिरहेको र धेरै मानिसहरू विपत्तिहरूमाझ फसिसकेको देख्छन्। उनलाई मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको जरुरी अभिप्राय महसुस हुन्छ र, जति खतरा वा सङ्कष्टहरू सामना गर्नुपरे पनि, उनी अविचलित भएर अगाडि बढ्छन् …

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्