Nepali Christian Movie | परिवर्तनको क्षण | How to Be Raptured Into the Kingdom of Heaven

15 जनवरी 2026

सु मिङयुए मुख्य भूमि चीनमा एक इसाई घर-मण्डलीकी एक प्रचारक हुन्। उनले सधैँ के महसुस गरेकी छिन् भने केवल प्रभुमा विश्वास गर्नु धर्मी कहलिन र अनुग्रहमार्फत मुक्ति पाउन पर्याप्त छ। हामीले अझै पनि निरन्तर पाप गर्ने भए पनि, हाम्रा पापहरू प्रभुद्वारा क्षमा गरिएका छन्, हाम्रा स्वरूप क्षणभरमै परिवर्तित भएर पवित्र बन्नेछन् र प्रभु आउनुहुँदा हामी स्वर्गको राज्यमा उठाइ लगिनेछौँ। तर, केही सहकर्मीहरूले शङ्काको बीउ रोप्छन्। हामी अझै पनि झूट बोल्ने र निरन्तर पाप गर्ने भएकाले, के हामी साँच्चै स्वर्गको राज्यमा उठाई लगिन सक्छौँ? सु मिङयुए हृदयमा अन्योलग्रस्त छिन्। अन्त्यमा, सर्वशक्तिमान् परमेश्वरको मण्डलीका प्रचारकहरूसँग बहस र सङ्गति गरेर, सु मिङयुएले अन्ततः स्वर्गको राज्यमा प्रवेश गर्ने एक मात्र मार्ग भेट्टाउँछिन् …

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्