Nepali Christian Song | के तिमीलाई परमेश्‍वरको काम थाहा छ? | with lyrics

27 जनवरी 2022

पद १

परमेश्‍वरले देहमा गर्नुहुने काम भव्य हुँदैन,

न त हुन्छ रहस्यमा लुेकेको।

त्यो हुन्छ वास्तविक र यथार्थ, जसरी हुन्छ एक र एक दुई;

त्यो गुप्त रहन्न न हुन्छ कुनै धोका।

सबैले असली नै देख्छन्,

र असली हुन्छ तिनले पाउने सत्यता र ज्ञान।

जब काम समाप्त हुन्छ,

तिनको उहाँप्रतिको ज्ञान नवीकरण हुनेछ।

कोरस

उहाँको पछि लाग्नेहरूमा

उहाँबारे कुनै धारणा रहनेछैन।

यो चिनियाँहरूमा परेको उहाँको कामको प्रभाव मात्र होइन,

बरु यसले सम्पूर्ण मानवलाई विजय गर्ने,

उहाँको कामको पनि प्रतिनिधित्व गर्छ।

पद २

यो देह, देहको सबैकुरा र कामले

उहाँको विजयको कामलाई, अरु कुनै पनि कुरा

भन्दा बढी लाभ पुर्याउँछ।

ती आज र भोलिको कामको लागि लाभदायक छन्।

यो देहले सारा मानवलाई विजय

र प्राप्त गर्नुहुनेछ।

मानवका लागि उहाँलाई हेर्ने, पालन गर्ने र

बुझ्नेभन्दा उत्तम काम अरु कुनै हुन्न।

कोरस

उहाँको पछि लाग्नेहरूमा

उहाँबारे कुनै धारणा रहनेछैन।

यो चिनियाँहरूमा परेको उहाँको कामको प्रभाव मात्र होइन,

बरु यसले सम्पूर्ण मानवलाई विजय गर्ने,

उहाँको कामको पनि प्रतिनिधित्व गर्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्