Christian Dance Video 2021 | हामी परमेश्‍वरको प्रशंसा गर्न आनन्दले भेला हुन्छौं | Sing and Dance to Praise God

15 नोभेम्बर 2021

Christian Dance Video 2021 | हामी परमेश्‍वरको प्रशंसा गर्न आनन्दले भेला हुन्छौं | Sing and Dance to Praise God

प्रशंसा गर र आनन्दित होऔं!

प्रशंसा गर र आनन्दित होऔं!

प्रशंसा गर र आनन्दित होऔं!

प्रशंसा गर र आनन्दित होऔं!

परमेश्‍वरको स्वभाव प्रेममय छ।

परमेश्‍वरको गवाही दिनु र परमेश्‍वरको प्रशंसा गर्नु हाम्रो कर्तव्य हो।

दाजुभाइ-दिदीबहिनीहरू, सँगसँगै अत्यन्तै खुशी हुन्छन्।

ड्रम बजाउँदै गाऔं र नाचौं।

परमेश्‍वरले नव युगको सुरु गर्नुहुँदा हामी उहाँको देहको प्रशंसा गर्छौं।

परमेश्‍वर आफै मानिसको बीचमा काम गर्नुहुन्छ र बोल्नुहुन्छ,

उहाँले मानिसको अन्याय बुझ्नुहुन्छ र तिनीहरूको भ्रष्टातालाई खुलासा गर्नुहुन्छ।

आमुन्नेसामुन्ने, भई हामी परमेश्‍वरको देखा पराइलाई हेर्छौं।

परमेश्‍वरको स्वभाव कृपालु छ, र यो धर्मी र प्रतापी छ।

हामी चिच्याउँछौं र प्रशंसा गर्छौं! सर्वशक्तिमान्‌ परमेश्‍वरको महिमा बढोस्!

परमेश्‍वरको प्रशंसामा हाम्रो आवाज बुलन्द बनाऔं, र हामीसँग शक्ति हुनेछ! हो!

हामीले गाउँदा र नाच्दा आनन्द बढ्छ।

पवित्र हृदयले परमेश्‍वरको प्रशंसा गर्नेहरूले उहाँलाई प्रेम गर्छन्।

छिटो गरौं, परमेश्‍वरको गवाही दिऊँ र वहाँको प्रशंसा गरौं।

हामी परमेश्‍वरको न्यायलाई स्वीकार गर्छौं,

र हामी वहाँको शुद्धता र पूर्णता प्राप्त गर्छौं।

हामी निकै आशिषित छौं, हामीले उहाँको महान मुक्ति प्राप्त गर्छौं।

प्रशंसा गर र आनन्दित होऔं!

प्रशंसा गर र आनन्दित होऔं!

प्रशंसा गर र आनन्दित होऔं!

प्रशंसा गर र आनन्दित होऔं!

परमेश्‍वरको स्वभाव प्रेममय छ।

परमेश्‍वरको गवाही दिनु र परमेश्‍वरको प्रशंसा गर्नु हाम्रो कर्तव्य हो।

परमेश्‍वरका कार्यहरू पूर्ण रूपमा प्रकट भएका छन्।

परमेश्‍वर ज्ञानी र सर्वशक्तिमान् हुनुहुन्छ।

वहाँले विजेताहरूको समूह बनाउनुभएको छ,

र शैतानलाई पराजयले पूर्ण रूपमा अपमान गर्नुभएको छ।

उहाँको मुक्तिसँगै, परमेश्‍वरले मानवजातिलाई ठूलो अनुग्रह देखाउनुहुन्छ।

हामी पूर्ण रूपले झुक्दै आराधना गर्छौं। हो!

हामी परमेश्‍वरमा सँधै समर्पित हुन्छौं; सबै सृष्टि आनन्दले रमाउँछ।

हामी साँचो हृदयले परमेश्‍वरको प्रशंसा गर्छौं।

हामी परमेश्‍वरको प्रशंसा गर्छौ, किनभने वहाँको महिमा पृथ्वीमा छ।

परमेश्‍वरको प्रशंसा गर्न हामी आनन्दित भई भेला हुन्छौं।

परमेश्‍वरको प्रशंसा गर्न हामी आनन्दित भई भेला हुन्छौं।

परमेश्‍वरको प्रशंसा गर्न हामी आनन्दित भई भेला हुन्छौं।

परमेश्‍वरको प्रशंसा गर्न हामी आनन्दित भई भेला हुन्छौं।

परमेश्‍वरको प्रशंसा गर्न, परमेश्‍वरको प्रशंसा गर्न!

परमेश्‍वरको प्रशंसा गर्न, परमेश्‍वरको प्रशंसा गर्न!

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्