Nepali Christian Song | सत्यता स्वीकार नगर्नेहरू मुक्त्तिको योग्य छैनन् | with lyrics

7 अप्रिल 2022

पद १

जीवनको वचन र सत्यता

सुन्दा सायद तँ सोच्छस् यी हजारौँ

वचनमध्ये एउटा मात्र

तेरा विचार र बाइबल अनुरूप छन्।

खोजी गर् १०,०००औँ वचनमा।

नम्र हुन, अति आत्मविश्‍वासी नहुन,

आफूलाई उच्च नपार्न

परमेश्‍वर सल्लाह दिनुहुन्छ।

कोरस

स्पष्ट सत्यता स्वीकार्न सक्दैनस् भने,

के उहाँको मुक्त्तिको अयोग्य छैनस् तँ?

सिंहासनमा परमेश्‍वर सामु

फर्कन सक्ने भाग्य नभएको

व्यक्ति होइनस् तँ?

पद २

उहाँप्रति यति थोरै आदरसाथ

तैँले ठूलो ज्योति प्राप्‍त गर्नेछस्।

यी वचन जाँच-विचार गर्छस् भने,

ती सत्यता, जीवन हुन् वा होइनन् सो बुझ्नेछस्।

आखिरी दिनहरूमा झुटा ख्रीष्टका कारण

उहाँका वचन अन्धाधुन्ध निन्दा नगर्।

बहकिने डरले

पवित्र आत्माको निन्दा नगर्।

कोरस

स्पष्ट सत्यता स्वीकार्न सक्दैनस् भने,

के उहाँको मुक्त्तिको अयोग्य छैनस् तँ?

सिंहासनमा परमेश्‍वर सामु

फर्कन सक्ने भाग्य नभएको

व्यक्ति होइनस् तँ?

ब्रिज

धेरै खोजी र अध्ययन पछि पनि,

यी वचन सत्यता, बाटो, उहाँका अभिव्यक्ति

होइनन् भनी अझ सोच्छस् भने,

दण्ड पाउनेछस्, आशिष गुमाइ, आशिष गुमाइ।

कोरस

स्पष्ट सत्यता स्वीकार्न सक्दैनस् भने,

के उहाँको मुक्त्तिको अयोग्य छैनस् तँ?

सिंहासनमा परमेश्‍वर सामु

फर्कन सक्ने भाग्य नभएको

व्यक्ति होइनस् तँ?

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्