Nepali Christian Song | सारा सृष्टि परमेश्‍वरको प्रभुत्वमा आउनै पर्छ | with lyrics

18 अगस्ट 2021

पद १

परमेश्‍वरले सब थोक सृजनुभयो र सारा

सृष्टिलाई वहाँको प्रभुत्वमा ल्याउनुहुन्छ।

आफ्नो हातले सबै थोक नियन्त्रण गर्नुहुन्छ।

मानिस सहित सब सृष्टि वहाँको

अधिनमा आउनैपर्छ।

कोरस

आकाशका र धर्तीका

सब थोक आउनैपर्छ उनको शासन मुनि।

समर्पण बाहेक बिकल्प छैन।

यो हो परमेश्‍वरको अधिकार, उर्दी।

पद २

परमेश्‍वरले सब थोक सृजनुभयो र सारा

सृष्टिलाई वहाँको प्रभुत्वमा ल्याउनुहुन्छ।

ओहोदा वर्गहरू सब माथी हुकुम चलाई,

सबलाई आफ्नो प्रकार अनुसार राख्नुहुन्छ।

कोरस

आकाशका र धर्तीका

सब थोक आउनैपर्छ उनको शासन मुनि।

समर्पण बाहेक बिकल्प छैन।

यो हो परमेश्‍वरको अधिकार, उर्दी।

ब्रिज

जति महान भए पनि,

परमेश्‍वरलाई उछिन्न सक्दैन।

मानिसको सेवा गर्ने थोकहरुले

परमेश्‍वरलाई ललकार्न सक्दैन।

मानिसले कर्तव्य पुरा गर्नपर्छ।

सबै थोकको यध्यपी मालिक ऊ हो,

हैसियत महान भए नी,

अझै पनि परमेश्‍वरको अधिनतामा

तुच्छ मानिस एक सृष्टि मात्र

परमेश्‍वर भन्दा माथि उ हुँदैन।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्