Christian Dance | सिंहासनबाट बग्ने जीवित पानी सङ्ग्लो र शुद्ध छ | Praise Song

23 जुलाई 2024

सिंहासनबाट बग्ने जीवित पानी सङ्ग्लो र शुद्ध छ।

परमेश्वरका वचनहरूले हामीलाई हरेक दिन मलजल र आपूर्ति गर्छन्।

जीवनको जिउँदो पानी बगिरहेको छ, अनि मानिसको हृदयलाई पोषण दिइरहेको छ।

परमेश्वरलाई हर्षित तुल्याउँदै र हाम्रो हृदयलाई आनन्दित तुल्याउँदै,

हाम्रो जीवन बिस्तारै बढ्दै जान्छ।

हे सर्वशक्तिमान् परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौँ र तपाईँको प्रशंसा गर्छौँ।

तपाईँले हामीलाई आफ्नो सिंहासन अगाडि ल्याउनुभएको छ,

र हामीलाई जीवनमा सही मार्गमा डोऱ्याउनुभएको छ।

हे सर्वशक्तिमान् परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौँ र तपाईँको प्रशंसा गर्छौँ।

तपाईँले हामीलाई आफ्नो सिंहासन अगाडि ल्याउनुभएको छ,

र हामीलाई जीवनमा सही मार्गमा डोऱ्याउनुभएको छ।

सारा महिमा सर्वशक्तिमान् परमेश्वरको होस्!

हामीलाई मुक्ति दिन सत्यता व्यक्त गर्नुहुने उहाँ नै हुनुहुन्छ।

परमेश्वरका वचनहरूले हाम्रो भ्रष्ट स्वभावलाई न्याय र खुलासा गर्छन्।

परमेश्वरको धार्मिकता र पवित्रता देखेर,

हामी उहाँको न्याय र शुद्धिकरण स्विकार्न इच्छुक छौँ।

हे सर्वशक्तिमान् परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौँ र तपाईँको प्रशंसा गर्छौँ।

तपाईँले मलाई शैतानबाट मुक्ति दिनुभयो, म तपाईँको मुहारको ज्योतिमा जिउँछु।

हे सर्वशक्तिमान् परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौँ र तपाईँको प्रशंसा गर्छौँ।

तपाईँले मलाई शैतानबाट मुक्ति दिनुभयो, म तपाईँको मुहारको ज्योतिमा जिउँछु।

हामी परमेश्वरको सेवा गर्न उहाँको सिंहासन वरिपरि घुम्छौँ।

हामी वफादार भई आफ्ना कर्तव्यहरू पूरा गर्छौँ, ताकि परमेश्वरको इच्छा पृथ्वीमा अघि बढोस्।

परमेश्वरका वचनहरूले हामीलाई कैयौँ सङ्कष्ट र परीक्षा विजय गर्न मार्गनिर्देशन गर्छन्।

म परमेश्वरको प्रेमको धेरै आनन्द लिन्छु; म परमेश्वरलाई प्रेम गर्न र उहाँको गवाही दिन चाहन्छु।

हे सर्वशक्तिमान् परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौँ र तपाईँको प्रशंसा गर्छौँ।

हामी सृष्टि गरिएका प्राणीहरू लम्पसार पर्छौँ र तपाईँको आराधना गर्छौँ,

सदा सर्वदा तपाईँको प्रशंसा गर्छौँ।

हे सर्वशक्तिमान् परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौँ र तपाईँको प्रशंसा गर्छौँ।

हामी सृष्टि गरिएका प्राणीहरू लम्पसार पर्छौँ र तपाईँको आराधना गर्छौँ,

सदा सर्वदा तपाईँको प्रशंसा गर्छौँ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्